• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३९ मिनेट 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ३ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ६ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ६ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २३ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २३ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २४ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १ दिन 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा

  •  सोमबार, चैत ११, २०८१ मा प्रकाशित

पाटन (ललितपुर) । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनबाट अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित हुनुभएको छ ।

महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा चम्लागाईं ३५१ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गर्नुभयो । खसेको ४७० मतमध्ये ४५२ मत सदर भएको निर्वाचन अधिकृत जगन्नाथ श्रेष्ठले जानकारी गराउनुभयो ।

सङ्घको महिला उपाध्यक्षमा ३३२ मत प्राप्त गरी अनिता घिमिरे गैरे निर्वाचित हुनुभयो । त्यस्तै खुला उपाध्यक्षमा ३३२ मत प्राप्त गरी उदयबहादुर लिम्बू निर्वाचित हुनुभएको छ । खुला उपाध्यक्षका प्रत्यासीहरु टेकप्रसाद अचार्यले ७० तथा उमेश पौडेलले ३५ मत पाउनुभयो ।

कार्यसमितिको महामन्त्रीमा गणेशबहादुर खत्रीले ३४९ मत र किरणकुमार पासवानले २४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । महाधिवेशनबाट महिलातर्फको तीन केन्द्रीय सदस्यमा प्रभा आङ्दम्बे, प्रेमगीता बस्नेत र सरस्वती पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।

खुलातर्फको केन्द्रीय सदस्यहरूमा कुमार कँडेल (राजन), गङ्गाप्रसाद वाग्ले, जनकबहादुर बुढा, टेकबहादुर गुरुङ, विनोदकुमार कार्की, राधाकृष्ण गुरुङ र सरोज सेढाईं निर्वाचित हुनुभएको निर्वाचन अधिकृतले श्रेष्ठले जानकारी गराउनुभयो ।

त्यस्तै शारीरिक अपाङ्गतर्फको केन्द्रीय सदस्यमा धर्मराज घिमिरे, कोशी प्रदेशबाट अंगुरा बस्नेत र भक्तबहादुर बस्नेत, मधेस प्रदेशबाट शोभा लामा र बलदेव मण्डल, बागमती प्रदेशबाट सुप्रभा अर्याल र विरु कमल श्रेष्ठ, गण्डकी प्रदेशबाट कृष्णकुमारी श्रेष्ठ र दीपक हमाल, लुम्बिनी प्रदेशबाट रजनी शाह र तेजनारायण उपाध्याय, कर्णाली प्रदेशबाट जनकबहादुर शाही र रेसा आरसी र सुदूरपश्चिम प्रदेशबाट देवुकुमारी विक र अनिलकुमार मल्ल निर्वाचित हुनुभएको छ ।

त्यस्तै दृष्टिसम्बन्धी अपाङ्गतातर्फबाट कृष्णबहादुर बुढा, सुनुवाइसम्बन्धी अपाङ्गतातर्फबाट मनीष सुब्बा, स्वर र बोलाइसम्बन्धी अपाङ्गतातर्फ दीपक अधिकारी, बौद्धिक अपाङ्गतातर्फ हेलेना श्रेष्ठ, हेमोफेलिया अपाङ्गतातर्फ अर्जुन तामाङ निर्वाचित हुनुभएको जनाइएको छ । रासस

सोमबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.