• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • ३० मिनेट 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • ३ घण्टा 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • ३ घण्टा 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १ दिन 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १ दिन 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १ दिन 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १ दिन 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ६. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • १०. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

गाजामा इजरायली हमलामा बालबालिकासहित ८ जनाको मृत्यु

  •  आइतबार, चैत १७, २०८१ मा प्रकाशित

गाजा सिटी (प्यालेस्टिनी क्षेत्रहरू)। गाजाको नागरिक सुरक्षा एजेन्सीले प्यालेस्टिनीहरूले ईद अल–फितरको पहिलो दिन मनाउँदै गर्दा विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालमा आइतबार इजरायली हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको जनाएको छ ।

हमास र इजरायल दुवैले छुट्टीको समयमा गाजामा शत्रुता रोक्ने उद्देश्यले मध्यस्थकर्ताहरूबाट नयाँ युद्धविराम प्रस्ताव प्राप्त गरेको स्वीकार गरेपछि यो आक्रमण भएको हो ।

“खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिँदै एउटा घर र एउटा पालमा इजरायली हवाई आक्रमणपछि बिहानै पाँच बालबालिका हित आठ जना शहीद भएका छन्”, नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भन्नुभयो ।

इजरायलले क्षेत्रभर आफ्नो हवाई बमबारी र भूमि आक्रमण फेरि सुरु गर्नुअघि गाजा पट्टीमा सापेक्षिक शान्ति ल्याएको नाजुक युद्धविराम मार्च १८ मा समाप्त भएको थियो ।

आइतबारको हवाई आक्रमण मध्यस्थकर्ताहरू– इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले युद्धविरामको मध्यस्थता गर्न र गाजामा अझै पनि बन्दी बनाइएका इजरायली बन्धकहरूको रिहाइ सुरक्षित गर्ने प्रयासहरू जारी राखेका बेला भएको हो ।

हमासका एक वरिष्ठ अधिकारीले शनिबार उक्त समूहले मध्यस्थकर्ताहरूले अघि सारेको नयाँ युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको र इजरायललाई यसलाई समर्थन गर्न आग्रह गरेको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ र इजरायलले प्रतिक्रियामा प्रति प्रस्ताव पेस गरेको बताएको छ ।

यद्यपि पछिल्लो मध्यस्थता प्रयासहरूको विवरण अज्ञात छ ।

गाजामा चलिरहेको युद्ध हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणबाट सुरु भएको थियो । यसको परिणामस्वरूप आधिकारिक इजरायली तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो ।

आक्रमणका क्रममा हमासका लडाकूहरूले दुई सय ५१ जना व्यक्तिलाई पनि अपहरण गरे । तीमध्ये ५८ जना कैदमा रहेका छन् र तिनमा पनि ३४ जना इजरायली सेनाले मृतक भएको बताएको छ ।

हमासको आक्रमणपछि प्यालेस्टिनी समूह विरुद्धको इजरायली सैन्य अभियानमा गाजामा कम्तीमा ५० हजार दुई सय ७७ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश नागरिक रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

आइतबार, चैत १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

नुवाकोटमा हैजाविरुद्धको खोप

ताजा

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.