• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

दश हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

  •  मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

कञ्चनपुर, भीमदत्त नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले १० हजार ८०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

केन्द्रका अनुसार ३४५ जनालाई परिवार नियोजन सेवा, २६४ जनालाई सुरक्षित मातृत्वअन्तर्गत झूल वितरण, ७८२ बालबालिकालाई नियमित खोप सेवा दिइएको छ । लक्षित समूहअन्तर्गत आठ हजार ६६४ जनालाई कोरोनाविरुद्धको खोप , १५ महिना देखि १५ सम्मका एक हजार ४७८ बालबालिकालाई टाइफाइड विरुद्धको खोपलक्षित समूहका ७८२ बालबालिकालाई पोषणसम्बन्धी सेवा दिइएको केन्द्रले जनाएको छ ।

पाँच वर्षमुनिका तीन हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने काम सम्पन्न भएको ।

आर्थिक रुपमा विपन्न अवस्थामा रहेका वडाका छ परिवारको घरको फुसको छानो हटाई जस्तापाता राखिएको छ । यसैबीच आर्थिक अवस्था कमजोर रहेका परिवारका युवाहरुको छनोट गरी वडा कार्यालयले स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्नका लागि तालिम दिएको छ । १५ जना युवालाई गुडिया, ६० जनालाई इलेक्ट्रिसियन र २० जनालाई ब्युटिपार्लरसम्बन्धी तालिम दिइएको छ ।

वडामा रहेका विपन्न चारजनालाई माछा पोखरी निर्माण, दुई जनालाई मासु पसल सञ्चालन, १५ जनालाई स्थानीय जातका कुखुरापालन र एक जनालाई बङ्गुरपालनका लागि रु ५० हजारदेखि रु एक लाखका दरले अनुदान रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

यसैगरी, कार्यालयले ९१ जना किसानलाई बाख्रा वितरण गरिएको उल्लेख गर्दै वडाध्यक्ष डम्बर सिंह कार्कीले तरकारी खेतीका लागि ३२ वटा प्लास्टिक टनेलसमेत निर्माण समेत निर्माण समेत गरेको छ ।

कार्यालयले नौ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको जनाएको छ । ३० किलोमिटर कच्ची सडकमा ग्राभेल राख्ने कार्यसँगै चार किलोमिटर सडकमा पानी पिच गरी स्तरोन्नतिको कार्य गरिएको छ । आठ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य पूरा भएको छ ।

भाँसी खोला र काङ्गला खोलाका विभिन्न स्थानमा गरी एक दशमलव ५ किलोमिटर तटबन्ध निर्माणको कार्य गरिएको छ । वडा कार्यालय भवन निर्माणका लागि जग्गा दाताबाट दुई कट्ठा जमिन प्राप्त गरी कार्यालय भवन निर्माणको कार्य पूरा भएको जनाइएको छ । ५५ स्थानमा ह्युम पाइप राख्ने कार्यसँगै नौवटा कल्भर्ट निर्माण गरिएका छन् । काङ्ला खोलामा झोलुङ्गेपुल निर्माणको पूरा भएको छ ।

कनकट्टी खोलामा पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया प्रारम्भ गरिएको छ । किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि १६ थान बोरिङ वितरण गर्ने कार्यसँगै ३१ किलोमिटर खानेपानीलाई विस्तारको कार्यसमेत गरिएको छ । यसै क्रममा वडामा १० वटा मन्दिर र थारू समुदायका थुनुवा निर्माणको कार्य गरिएको जनाइएको छ ।

वडामा एक हजार ५८६ घरघुरी रहेकामा जनसङ्ख्या सात हजार २५२ रहेको छ । टोल विकास संस्थाको सङ्ख्या भने ३१ छन् । वडामा आदिवासी जनजाति थारू समुदायसँगै बाहुन, क्षेत्री, ठकुरी र दलितको मिश्रित बसोबास रहेको छ ।

मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.