• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

धुम्रपान र सूर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रणमा जोड

  •  बिहिबार, असार ०९, २०७९ मा प्रकाशित

चितवन । चितवनमा धुम्रपान र सूर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रणमा जोड दिईएको छ ।
हेल्थ टुडे र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको समन्वयमा आज भरतपुरमा उक्त यस बिषयमा सरोकारवालाबीच अन्र्तक्रिया सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं कर्मचारी, हेल्थ टुडेका टोली सहित यहांँका सञ्चारकर्मी बीच यसले स्वास्थ्यमा पारेको असर र न्युनिकरण बारे छलफल र अन्र्तक्रिया भएको थियो ।

अन्र्तक्रियामा प्रस्तुती दिंँदै हेल्थ टुडेका अध्यक्ष एवं वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशीले पछिल्लो समय युवाजमातले धुम्रपान र सूर्तीजन्य पदार्थको प्रयोग बढी गरेको देखिएकोले यसलाई न्यूनीकरण र नियन्त्रण गर्नुपर्ने बताउनु भयो । पछिल्ला दशकहरुमा सर्ने भन्दा बढी नसर्ने रोगको प्रभाव बढी भएको भन्दै यसतर्फ सञ्चार क्षेत्र र अन्य सरोकारवालाहरु सचेतना फैलाउनु पर्ने उहांँले जोड दिनुभयो । नेपाल सरकारले लागु गरेका ऐन, कानुन, कार्यविधिहरुको कार्यन्वयन भएका छ कि छैन र यसको प्रभावकारीता कस्तो परेको छ भन्ने बिषयमा सञ्चारकर्मीले सञ्चारमाध्यम मार्फत खबरदारी गर्नु पर्ने उहांँको भनाई थियो ।

स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले धुम्रपान र सूर्तीजन्य पदार्थको प्रयोगले स्वयं प्रयोगकर्तालाई मात्रै नभई परिवार र समाजलाई समेत प्रत्यक्ष असर पार्ने बताउनु भयो । यसबाट लाग्ने गम्भिर प्रकृतिका रोगबाट बच्न र बचाउन यसको सचेतनाको साथै प्रयोग नै गर्न नहुने उहांँको भनाई थियो । कार्यालयले पनि विभिन्न संघसंस्था तथा स्थानीय स्तरसंँग समन्वय गरी यसकोे न्यूनिकरण गर्न सचेतना कार्यक्रम गर्दै आएको उहांँले बताउनु भयो ।

सो अवसरमा बोल्दै पत्रकार महासंघ, चितवनका उपाध्यक्ष प्रमिता ढकालले अन्य क्षेत्र तथा विषयको बारेमा सञ्चारमाध्यममा बढी समाचार सम्प्रेषण भएपनि यसको नियन्त्रण र न्यूनीकरणमा कमै मात्र समाचारले निरन्तरता पाएको बताउनु भयो । यस्ता कार्यक्रम दिवसमा मात्रै सिमित भएको भन्दै उहांँले धुम्रपान र सूर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनिकरण गर्न सचेतना र कानुनहरुहरुलाई कडा रुपमा लागु गर्नुपर्ने बताउनु भयो । यसलाई न्यूनिकरण गर्न सबै सरोकारवाला निकाय लगायत नागरिकहरुको पनि उत्तिकै भूमिका रहने उहांँले बताउनु भयो । यसका लागि सञ्चारमाध्यमको लागि तालिम, अन्र्तक्रिया तथा फेलोसिपका कार्यक्रम ल्याउनुपर्ने ढकालको भनाई थियो ।

सो अवसरमा बोल्दै स्वास्थ्य दर्पण मिडीया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले राज्य एक्लैले मात्र यसलाई नियन्त्रण गर्न नसक्ने भन्दै यसको न्यूनिकरण गर्न सेवनकर्ताबाटनै शुरु गरिनुपर्ने जोड दिनुभयो । मानव स्वास्थ्य संँग सिधा सरोकार यस्ता बिषयहरुमा स्वास्थ्य पत्रकार थप जिम्मेवार भएर सही सूचना तथा समाचार सम्प्रेषण गर्नुपर्ने श्रेष्ठले बताउनु भयो ।
नेपालमा बार्षिक धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट औषत २७हजार १३७ र विश्वमा ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।

बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.