[ लेखक डा.निलम चौरसिया – बरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञ ]
मधेश प्रदेशमा स्त्री तथा प्रसूति रोग बिशेषज्ञको जनशक्ति : हरेक बर्ष गाईनोक्लोजिस्टहरुको संख्या बढ्दो छ । अब हामी quantity भन्दा quality मा ध्यान दिने बेला छ, नेपालमा पनि ईन्टरनेशनल स्ट्याण्र्डडको हिसाबले अभ्यास गर्न आवश्यक देखिएको छ ।
सेवा प्रदान गर्ने संस्थागत बिस्तार र बिकासको अवस्था : प्रदेश नम्बर २ मा सेवा प्रदान गर्ने स्थानीयतहका गाउंँपालिकाहरुमा Birthing Center Antenatal Checkup,ANC को बिकास भएको छ ।
Tertiary अस्पतालमा बिशेष शल्यक्रिया Cesarean Section,Vaginal Hystrectomy,Laproscopy Surgery,IVF -Invitro Fertilization ईत्यादि हुन्छ . र निजी अस्पतालहरुमा पनि आमा सुरक्षा कार्यक्रम सुचारु रहेका छन ।.
प्रविधि र प्राविधिक विकास ः–
स्थानिय स्तरमा सुरक्षित प्रसूती सेवाका लागि,हेल्थ पोस्ट तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा anc चेकअप,डेलिभरि सेवा,इमुनाइजेसन सेवा आदि सेवाहरु दक्ष प्राविधिक जनशक्तिद्वारा दिएको छ भने कति प्राथमिक स्वास्थ्य केन्द्रहरुमा दक्ष चिकित्सकहरुद्वारा भिडियोXray सेवा पनि दिएको छ ।
जिल्ला अस्पतालहरुद्वारा SBA trained चिकित्सक तथा नर्सिङ प्राविधिकहरुद्वारा सामान्य डेलिभरी ,शल्यक्रिया द्वारा अबभकबचभबल क्भअतष्यल सुरक्षित गर्भपतन सेवा आदि प्रदान हुँदै गरेको छ ।
केन्द्रिय अस्पताल तथा अन्य निजि अस्पतालमा स्नातकोत्तर गरेका प्रसूती रोग विशेषज्ञद्वारा प्रसूती,स्त्रीरोग तथा प्रजनन सम्बन्धित सम्पुर्ण प्रकारका सेवाहरु दिंदै आएका छन । कतिपय स्वास्थ्य संस्थाहरुमा laparoscopic प्रविधिको समेत प्रयोग हुँदै गरेको छ भने कतिपय निजि संस्थाहरुले IVF प्रविधिको समेत उपयोग गर्दै बांँझोपन समस्याको निदान गर्ने सेवा समेत शुरु गरेको छ । हुन त सो सेवा हाल सम्म आंशिक रुपमा हुँदै गरेको छ , र कतिपय प्रविधि र प्राविधिकहरु बाहिरबाटै उपलब्ध गराउने गरिएको छ ।
आंशिक रुपमा मात्रै प्रयोगमा रहेको caesarean Section प्रविधि बिस्तार गर्नुपर्ने आबश्यक देखिन्छ जसको लागि प्राविधिकहरु तयार पार्नुपर्ने आबश्यकता छ ।
साथै हाल पनि VV जस्ता जटिलताको उपचारको लागि प्रविधि र प्राविधिक दुबै मधेश प्रदेशमा उपलब्ध छैन ।
हरेक पालिकाहरुमा Skilled Birth Attendant-SBA को व्यवस्था रहेको छ । जसले गर्दा Maternal Death को संख्या एकदम कम रहेको छ । Diploma in Gynaecology obstetrics-DGO /Gynecologist हरुको संख्या पनि प्रर्याप्त रहेको अवस्था छ ।
बिरामीहरुमा देखापर्ने मुख्य समस्याहरु ः–
– Anemia
– Hypertensive Disorder of Pregnancy
– PID-Pelvic Inflamatory Disease–
– Infertility
– Uterine Prolapse
– PCOD-Poly Cystic Ovarian Disease
– Breast Disease
समस्याका कारणहरुः–
– Teenage Pregnancy=
– Repteated Child Birth=
– Iliteracy=
– Poor hygine=
– Mal Nutrition=
– Obesity=
स्वास्थ्य सेवा र शिक्षामा गरिएको नयांँ प्रयासहरु ः–
– गाउंँपालिकाहरुमा Birthing Center / Skilled Birth Attendant-SBA_ Manpower को व्यबस्था गरिएको छ .
– नेपाल सरकारद्वारा निःशुल्क Uterine Prolapse Surgery को व्यबस्था गरिएको छ ।
– यसैगरि Comprehensive Abortion-CAC_ / Post Abortion Care को निःशुल्क व्यबस्था गरिएको छ .
– हरेक वडाहरुमा स्वयंसेविकाहरु परिचालन गर्दाMaternal Mortality कम भएको छ .
– त्यसैगरिFamily Planing,Service,Minilap Implant / PPIUCD को निःशुल्क ब्यबस्था रहेको छ ।
– प्रदेश नम्बर २ का ठाँउठाँउमा क्ष्लाभचतष्ष्तिथ ऋभलतभच पनि सञ्चालन गरिएको अवस्था छ ।.
सुझाव तथा सल्लाहः–
–नेपाल सरकारको Guideline अनुसार ANC-Antenatal Checkup गराउने ।
– गाउंँगाउँमा सचेतना शिविर गराउने ।
– Cervical Cancer बिरुद्धको Vaccine उपलब्ध गराउने ।
– – National Guide Line अनुसार Cervical Cancer,Breast Cancer को Screening गर्ने ।
– आमा सुरक्षा कार्यक्रमलाई थप विस्तार र सुलभ बनाउने ।
– Extended Health Service लाई प्रभावकारी बनाउने ।
– हरेक स्कुलहरुमा Reproductive Education Programe गराउने ।
– नेपाल सरकारद्वारा Invitrofertilization-IVF Center खोल्ने र कम खर्चमा सेवा प्रदान गर्ने प्रविधि बनाउनु पर्छ ।
– बैदेशिक रोजगार घटाउने ।
– Post Menopausal health जस्तो द्ययलभ Bone health,Mental health लाई प्राथमिकता दिने ।
(लेखक डा.निलम चौरसिया नारायणी अस्पताल बिरगंजमा बरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ )