• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

दिग्दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा खुल्ला रक्तदान

  •  बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित

चितवन, चितवनको रत्ननगर नगरपालीका वडा नम्वर १५ मा अवस्थित दिग्दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

संस्थाको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष हुमनाथ लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो।

सो कार्यक्रममा रत्ननगर १५ का वडा सचिव रुप बहादुर पण्डित क्षेत्री विशिष्ट अतिथिको रुपमा रहेका थिए।

त्यस्तै, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,रत्ननगरका अध्यक्ष आशिक तामाङ्ग,दिग्दर्शन खानेपानी तथा सरसाफाई उपभोक्ता संस्थाका अध्यक्ष भोजराज लामिछाने ,दिग्दर्शन टोल बिकास समितिका अध्यक्ष मोतिलाल भट्टराई,रत्ननगर नगरपालिका वडा नम्वर १५ का १६ वटै टोलका अध्यक्षहरु लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले रगतको बढ्दो अभावमा संस्थाले यस्ता किसिमको कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे। रगतको अभावमा कोहि कसैले अकालमा ज्यान गुमाउन नपरोस भनी उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यक्रम संयोजक भोजराज लामिछानेले जानकारी दिनुभयो। संस्थाले यस अघि पनि थुप्रै पटक रक्तदान लगायत अन्य सृजनात्मक कार्यहरु गर्दै आएको उनले बताए।

सो कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए। उक्त कार्यक्रम संस्थाका अध्यक्ष दण्डपानी लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रम संस्थाका सचिव जनजिवन ढकालले संचालन गरेका थिए।

त्यस्तै,सोही दिन साँझ संस्थाको आफ्नै परिसर अगाडि दिप प्रज्जवलन गरि ८ औँ स्थापना दिवस मनाईएको छ। कार्यक्रममा प्रमुख अतिथि रुप बहादुर पण्डित क्षेत्रीले द्विप प्रज्जवलन गरेका थिए थिए। सोही कार्यक्रममा संस्थाको भित्तेपात्रो बिमोचन गरिएको थियो ।

बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.