• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • १० घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • ११ घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • ११ घण्टा 

दाङमा रगत अभाव
  • १३ घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • १६ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १६ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १ दिन 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १ दिन 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

  • १०. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा

  •  सोमबार, चैत ११, २०८१ मा प्रकाशित

पाटन (ललितपुर) । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनबाट अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित हुनुभएको छ ।

महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा चम्लागाईं ३५१ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गर्नुभयो । खसेको ४७० मतमध्ये ४५२ मत सदर भएको निर्वाचन अधिकृत जगन्नाथ श्रेष्ठले जानकारी गराउनुभयो ।

सङ्घको महिला उपाध्यक्षमा ३३२ मत प्राप्त गरी अनिता घिमिरे गैरे निर्वाचित हुनुभयो । त्यस्तै खुला उपाध्यक्षमा ३३२ मत प्राप्त गरी उदयबहादुर लिम्बू निर्वाचित हुनुभएको छ । खुला उपाध्यक्षका प्रत्यासीहरु टेकप्रसाद अचार्यले ७० तथा उमेश पौडेलले ३५ मत पाउनुभयो ।

कार्यसमितिको महामन्त्रीमा गणेशबहादुर खत्रीले ३४९ मत र किरणकुमार पासवानले २४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । महाधिवेशनबाट महिलातर्फको तीन केन्द्रीय सदस्यमा प्रभा आङ्दम्बे, प्रेमगीता बस्नेत र सरस्वती पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।

खुलातर्फको केन्द्रीय सदस्यहरूमा कुमार कँडेल (राजन), गङ्गाप्रसाद वाग्ले, जनकबहादुर बुढा, टेकबहादुर गुरुङ, विनोदकुमार कार्की, राधाकृष्ण गुरुङ र सरोज सेढाईं निर्वाचित हुनुभएको निर्वाचन अधिकृतले श्रेष्ठले जानकारी गराउनुभयो ।

त्यस्तै शारीरिक अपाङ्गतर्फको केन्द्रीय सदस्यमा धर्मराज घिमिरे, कोशी प्रदेशबाट अंगुरा बस्नेत र भक्तबहादुर बस्नेत, मधेस प्रदेशबाट शोभा लामा र बलदेव मण्डल, बागमती प्रदेशबाट सुप्रभा अर्याल र विरु कमल श्रेष्ठ, गण्डकी प्रदेशबाट कृष्णकुमारी श्रेष्ठ र दीपक हमाल, लुम्बिनी प्रदेशबाट रजनी शाह र तेजनारायण उपाध्याय, कर्णाली प्रदेशबाट जनकबहादुर शाही र रेसा आरसी र सुदूरपश्चिम प्रदेशबाट देवुकुमारी विक र अनिलकुमार मल्ल निर्वाचित हुनुभएको छ ।

त्यस्तै दृष्टिसम्बन्धी अपाङ्गतातर्फबाट कृष्णबहादुर बुढा, सुनुवाइसम्बन्धी अपाङ्गतातर्फबाट मनीष सुब्बा, स्वर र बोलाइसम्बन्धी अपाङ्गतातर्फ दीपक अधिकारी, बौद्धिक अपाङ्गतातर्फ हेलेना श्रेष्ठ, हेमोफेलिया अपाङ्गतातर्फ अर्जुन तामाङ निर्वाचित हुनुभएको जनाइएको छ । रासस

सोमबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

दाङमा रगत अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.