• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

दाङमा ‘खोज र खोप’ अभियान

  •  बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित

देउखुरी । दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पु¥याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ ।

स्वास्थ्य कार्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी दाङको आयोजना भएको कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य सञ्चालन परियोजनासम्बन्धी अभिमुखीकरण तथा समन्वयात्मक कार्यशालामा परियोजना प्रमुख राजकुमार क्षेत्रीले सबै नागरिकलाई शतप्रतिशत खोप लगाउन खोज र खोपको नीतिलाई पालिकासँगको सहकार्यमा अघि बढाइने बताउनुभयो ।

“कोभिडका कारण प्रभावित भएका परिवारलाई वैज्ञानिक मनोसामाजिक परामर्श गर्दै जीवनोपयोगी सीप सिकाउन अभियान महत्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो, “खोज र खोप नीति यहीभित्र पर्छ ।”

उहाँले मोबाइल क्याम्प राखेर भए पनि दुर्गम क्षेत्रका हरेक नागरिकलाई कोभिडबाट बचाउन खोप अभियान विकेन्द्रित गरेर लैजाने रणनीति रहेको बताउनुभयो ।

जिल्लामा हालसम्म ८९ दशमलव पाँच प्रतिशतले मात्रै कोभिडविरुद्ध पूर्णमात्रामा खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाल दुई मात्रै सक्रिय सङ्क्रमित छन् । तेह्र हजार २३०सङ्क्रमित भएकामा ३३७ जनाले ज्यान गुमाएका छन् ।

कार्यालय प्रमुख अङ्गदबहादुर शाहीले दुई पालिकाबाट थालनी गर्न लागिएको अभियानले कोभिड नियन्त्रण गर्नका लागि विशेष काम गर्ने हुँदा समस्या पहिचानका लागि सम्बन्धित ठाउँमा पुगेर सेवा दिन अपिल गर्नुभयो ।

जिल्लाको भूगोलमा विविधता भएको हुँदा सहज सूचना तथा परामर्शसँगै खोपको पहुँच बढाउन लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोभिड विपद् मात्रै नभई एक कठिन सिकाइ भएकाले विगतको अभ्यासबाट पाठ सिक्दै योजनाबद्ध ढङ्गले मानवीय जोखिम कम गर्न र आर्थिक क्रियाकलाप चलायमान बनाइराख्ने नीति बताउन सचेत गराउनुभयो ।

‘कोभिड विपद्मात्रै होइन, यो एउटा गम्भीर मानवीय सिकाइ पनि भयो, पूर्वानुमानले सबै काम नगरेका बेलामा हाम्रा संयन्त्रले भ्याएसम्मको प्रयोग भयो”, उहाँले भन्नुभयो, “यसका लागि हामीले ठाउँअनुसारको परिवेशलाई ख्याल गरेर योजनबद्ध ढङ्गले अघि बढ्नुपर्छ ।”

बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.