• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १५ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २१ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २१ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २१ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

प्राडा कोइराला द्धारा श्री मेडीकल कलेजको नयांँ भवनको उद्घाटन

  •  बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित

चितवन । श्री मेडीकल एण्ड टेक्निकल कलेज भरतपुरको नवनिर्मित भवनको आज उद्धघाटन गरिएको छ । आज एक कार्यक्रमका बीच पूर्वाञ्चल बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले उद्धघाटन गर्नुभयो । उद्धघाटनपछि बोल्दै डाक्टर कोइरालाले समाज, मुलुक र बिश्वविद्यालयलाई शक्ति प्रदान गर्ने गरि काम गर्नु पर्ने बताउनु भयो। उहाँले नीजि शिक्षण संस्थाहरुले पूर्वाधारमा पनि बिशेष ध्यान दिनु पर्ने बताउनुभयो ।
नीजि क्षेत्रमा उत्कृष्ट कलेजका रुपमा यस कलेज अघि बढेको भन्दै सम्बन्धन पाएका र आंगिक क्याम्पसहरुले गुणस्तरमा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश्वर दाहालले शैक्षिक क्षेत्रको बिकासका लागि विश्वबिद्यालयले प्रध्यापकहरुको मूल्याङ्कनको काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “शैक्षिक क्षेत्रमा सुधारका लागि अध्ययन संगै अनुसन्धानमा पनि जोड दिनु पर्छ ।”
कार्यक्रममा बिश्वबिद्यालयका रजिष्टार निलमणी पोख्रेलले शैक्षिक क्षेत्रको सुधारका क्रममा बिश्वबिद्यालय अघि वढेको बताउनुभयो । विश्वविद्यालय सुधारका क्रममा अहिले नयाँ पाठ्यक्रम बनाएर अघि वढेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “बजारको माग अनुसार पाठ्यक्रम बनाएर अघि वढेका छौ ।” कोरोना कहरको समयमा समेत बिश्वबिद्यालयले बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विश्वबिद्यालयबाट सम्बन्धन पाएका नीजि स्वास्थ्य शिक्षण संस्थाहरुको छाता संस्था एसियाका अध्यक्ष यम प्रसाद अधिकारी, विश्वबिद्यालयका डिन डा. शैलेसमणी पोख्रेल, बिश्वबिद्यालयको प्रध्यापक संघका अध्यक्ष सन्देशदाश श्रेष्ठ, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले नीजि क्षेत्रमा गुणस्तर संगै भौतिक पूर्बाधारमा कलेजले महत्वपूर्ण काम गरेको बताउनुभयो । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकाल र प्राचार्य नन्दकिसोर भट्टले कलेजका बारेमा जानकारी गराउनुभएको थियो ।

पाँच तले कलेज भवन झण्डै रु ८ करोडमा निर्माण गरिएको हो । करिब ९ कठ्ठा जग्गामा निर्माण गरिएको सो भवन दुईवटा व्लक रहेको छ । २२ कोठे सो भवनमा अत्याधुनिक प्रबिधिको प्रयोगशाला सहित पठनपाठन सुरु गरिने छ । बि. सं. २०६४ सालमा स्थापना भएको कलेजमा हाल स्वास्थ्य शंकायमा प्रबिणता प्रमाणपत्र तह र स्नातकको पठनपाठन हुँदै आएको छ । अध्यक्ष ढकालले छिट्टै स्नातकोत्तरको पढाई गरिने बताउनुभयो । कलेजमा ४ सय भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेका छन् । स्थापना काल देखि हाल सम्म १ हजार ४ सय ६० जना बिद्यार्थीले अध्ययन गरिसकेका छन् । जस मध्ये ९ सय जना बिद्यार्थी उतिर्ण भई सकेका छन् भने अन्य अध्ययनको क्रममानै रहेको छन् । सुरुवाती समयमा बिपिएच र बि फार्मेसीको पढाई गरिएकोमा हाल पिबिएनएस, बिएसि नर्सीङ् र पिसिएल नर्सीङ संगै ल्याब टेक्निसियन समेत पढाई हुँदै आएको छ । आगामी बर्षमा स्नातकोत्तर तहको अध्ययन समेत सुरु गर्ने गरि काम अघि वढाईएको कलेजका अध्यक्ष ढकालले जानकारी दिनुभयो । सो कलेजको भगिनि संस्थाको रुपमा नेस्नल सिटि हस्पिटल रहेको छ । कलेज अस्पतालको मूख्य सेयर धनी हो ।

कार्यक्रममा बिभिन्न सेमेष्टरमा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी, बिभिन्न प्रतियोगितामा बिजेता बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.