• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, असोज २७, २०८३
मङ्गलबार, असोज २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
  • ४० मिनेट 

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
  • ४६ मिनेट 

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
  • २१ घण्टा 

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट
  • २१ घण्टा 

इच्छाकामना आधारभूत अस्पतालमा नवनिर्मित भवनबाट सेवा शुभारम्भ
  • २१ घण्टा 

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता
  • २२ घण्टा 

तीस लाख नेपालीलाई बाथ रोगको समस्या
  • २३ घण्टा 

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
  • १ दिन 

ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

  • २. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • ३. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ४. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ५. भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

  • ६. लागुऔषधसहित २५ जना पक्राउ

  • ७. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ८. गाँजासहित युवक पक्राउ

  • ९. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • १०. नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

  •  बुधबार, असोज २१, २०८३ मा प्रकाशित

नारायणगढ । भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि (भ्वाइस थेरापी) स्वर उपचार सेवा सुरु गरिएको छ । अस्पतालका श्रवण, बोली तथा भाषा विशेषज्ञ सुश्मा लामिछानेका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने वा भासिने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्नेलगायत समस्या भएका बिरामीले उक्त सेवा लिन सक्नेछन् । उहाँले भन्नुभयो, “स्वर उपचार, बोली उपचार र भाषा उपचार फरक–फरक सेवा हुन् ।

स्वरसम्बन्धी समस्याको कारण पहिचान गरी बिरामीको आवश्यकताअनुसार उपचार योजना बनाइ सेवा प्रदान गरिन्छ ।” घाँटीमा रहेको स्वरयन्त्रको पर्दाको कम्पनबाट आवाज उत्पन्न हुने भएकाले त्यहाँ गाँठो, सानो मासु पलाउने वा अन्य समस्या भएमा आवाजमा परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछाने बताउनुहुन्छ । स्वरयन्त्रका पर्दा पूर्ण रूपमा जोडिन नसक्दा पनि आवाज कमजोर वा अस्वाभाविक हुनसक्ने उहाँको भनाइ छ । विशेषज्ञ लामिछानेका अनुसार स्वरयन्त्रको पक्षाघात, स्नायु प्रणालीसँग सम्बन्धित स्वर समस्या तथा मानसिक कारणबाट उत्पन्न स्वर समस्यामा पनि आवश्यकताअनुसार उपचार गर्न सकिने छ ।

पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाकृत मोटो वा गहिरो आवाज हुने समस्यामा पनि स्वर उपचार उपयोगी हुने उहाँले बताउनुभयो । स्वर उपचार सुरु गर्नुअघि समस्याको कारण पहिचान गर्नु आवश्यक हुने भएकाले सेवा लिन आउने बिरामीले सुरुमा अस्पतालको नाक, कान तथा घाँटी विभागको परामर्श लिनुपर्नेछ । सोही परामर्शका आधारमा चिकित्सकको मूल्याङ्कनपछि आवश्यकताअनुसार घाँटी तथा स्वरयन्त्रको भित्री अवस्था हेर्न विशेष परीक्षण गरिनेछ ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले स्वरसम्बन्धी समस्या भएका बिरामीलाई समयमै परीक्षण, परामर्श तथा उपचारको व्यवस्था गर्न स्वर उपचार सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामीले लामो समयसम्म स्वरमा समस्या भइरहेमा सामान्य रूपमा नलिई चिकित्सकीय परामर्श लिनुपर्छ । कारण पहिचान गरेर समयमै उपचार गर्न सकेमा समस्या न्यूनीकरण गर्न सहयोग पुग्छ । अस्पतालले आगामी दिनमा बोली तथा भाषा उपचारको सेवालाई थप गुणस्तरीय रूपमा विस्तार गरिने जनाएको छ।रासस

बुधबार, असोज २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

लोकप्रिय

गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

ताजा

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.