• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

रामपुर नगरपालिकामा धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै

  •  बिहिबार, असार ०९, २०७९ मा प्रकाशित

रामपुर , रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।
बुधबार मात्रै रामपुरमा तीनवटा आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । यहाँको वडा नं ४, ७ र ९ मा स्वास्थ्य सेवा प्रभावकारी बनाउन संरचना निर्माण गरिएको हो । वडा नं ४ मा रु २८ लाख ८५ हजार ५७९ को लागतमा भवन निर्माण गरी सेवा दिइएको छ । भ्याटबाहेक रु ३० लाख २० हजार ८०५ मा ठेक्का सम्झौता भएको सो भवन एकतले तीन कोठासहित निर्माण गरिएको हो ।

त्यसैगरी ७ मा रु ३२ लाख ३४ हजार ५४० र वडा नं ९ मा ३३ लाख ९५ हजार ८१३ को लागतमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । नगर स्वास्थ्य शाखा संयोजक गिरीराज घिमिरेले रामपुर नगरभित्र सबै स्वास्थ्य संस्था आफ्नै भवनमा सञ्चालन भएको बताउनुभयो । रामपुर नगरभित्र एक ५० शय्याको रामपुर अस्पताल, चारवटा स्वास्थ्य चौकी (गाँडाकोट, दर्छा, खालिवन र गेझा), पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र, सातवटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

“नगरपालिकाभित्र कुनै पनि स्वास्थ्य संस्था भाडामा नरहेको र अबको एकवर्षभित्र नयाँ बन्न बाँकी रहेका सबै स्वास्थ्य संस्थाको भवन निर्माण सक्ने योजना छ, वडा नं १ को चण्डिहान, ३ को गण्डकीढिक, १० को जगटेआँपमा पक्की स्वास्थ्य भवन बन्नेछ”, प्रमुख घिमिरेले भन्नुभयो । रामपुर–४ का वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रानाले वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्रले नागरिकलाई स्वास्थ्य सेवामा राम्रो सुविधा पुगेको बताउनुभयो । करिब एक घण्टा बढीको समय पैदल हिँडेर स्वास्थ्य संस्थामा धाउनुपर्ने समस्या अहिले वडामै रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनबाट औषधोपचार सेवा पाउँदा नागरिकलाई ठूलो राहत पुगेको हसिना मियाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सामान्य औषधोपचारका निम्ति एक घण्टा धेरै समय हिँडेर रामपुर अस्पतालमै जानुपर्ने बाध्यता थियो, घर नजिकै सञ्चालन भएको स्वास्थ्य केन्द्रबाट आफूले भनेको समयमा सेवा पाइएको छ, हामी यसमा धेरै खुसी छौँ ।”

स्वास्थ्य केन्द्रको भवन नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुहुँदै स्वास्थ्यलाई प्राथमिकता दिँदै आवश्यक संरचना बनाएर सेवा विस्तार गरिरहेको बताउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले सबैलाई पायकपर्ने ठाउँमा नगरपालिकाले स्वास्थ्य संरचना निर्माण गरेको हँुदा भरपुर सेवा लिन अनुरोध गर्नुभएको छ ।

आधारभूत स्वास्थ्य केन्द्रबाट ओपिडी, बिपी, सुगर, प्रेसर, डे«सिङ, परिवार नियोजनदेखि आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको छ । दैनिक ५० जना बिरामी स्वास्थ्य सेवा लिन आउने गरेको आधारभूत स्वास्थ्य केन्द्र देवीस्थानका स्वास्थ्य सहायक सकिला बानु बताउनुहुन्छ ।

बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.