• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज ०१, २०८३
बिहिबार, असोज ०१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • १४ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १५ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १५ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १५ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १५ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १७ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १८ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • २१ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्था प्रति आक्रमण किन हुन्छ ? किन बढ्दै छ असमझदारी !

  •  मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित

प्रायः अहिलेपनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भगवान मान्ने केही मानिसहरु अझै भेटिन्छन । किनकी चिकित्सकले गम्भिर बिरामीलाई समेत उपचार गरेर निको गर्ने पुर्नजन्म समेत दिने भएकोले पनि बिरामीले भगवान सम्मको दर्जा दिएको हुनुपर्छ । तर पछिल्ला बर्षहरुमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको संख्या बढ्दै जांँदा र बिरामीको पहुंँच अस्पतालसंँग बढ्दै जांँदा यी दुईपक्षबीचको आस्था विश्वास र भरोसामा भने केही खुम्चिएको पाउंँछौं । उदाहरणका लागि चिकित्सकले एउटा अंगको शल्यक्रिया गर्नुपर्नेमा अर्को अंगको गर्ने, एउटा औषधि चलाउनु पर्नेमा अर्कै औषधि चलाउने, गम्भिर बिरामीको उपचारमा लापरवाही गर्ने तथा गलत परामर्श दिने जस्ता बिषयले चिकित्सा पेशामा पनि शंका गर्ने ठाउंँ प्रशस्त देखिएको छ । यस्तै बिरामी या आफन्तले विना प्रमाण बिना गल्ती

चिकित्सकलाई दोष लगाउने, कमजोरी देखाउने र बिरामीको मृत्यु भएमा अस्पतालसंँग लाखौं रुपैंयाको बार्गेनिङ्ग गर्ने जस्ता क्रियाकलापले विरामी र चिकित्सक बीचको दुरी झन बढेको पाउंँछौ । जसका कारण नत बिरामीले गुणस्तरीय सेवा पाउन सक्छन न त चिकित्सकले ढुक्कसंँग सेवा दिन सक्छन । यसले एकातिर स्वास्थ्यकर्मीको असुरक्षतालाई बढाएको छ त अर्कोतिर चिकित्सकप्रतिको विश्वासलाई घटाउंँदै लगेको छ । जसले गर्दा चिकित्सक र स्वास्थ्यसंस्था प्रति आक्रमण हुने गरेका घटनाहरु बढिरहेको पाउंँछौ ।

त्यसैले पनि यी दुईबीचको समस्या सुल्झाउन बिरामी र स्वास्थ्यकर्मी बीच परामर्श, समझदारी तथा विश्वास हुनु जरुरी छ । पछिल्ला बर्षहरुमा बिरामी र चिकित्सकको विश्वास किन घट्दै गईरहेको छ ? के कारणले स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थाबीच आक्रमण भईरहेका छन ? उनीहरुको भौतिक तथा मानवीय सुरक्षाका लागि अहिलेका ऐन कानुन पर्याप्त छन कि छैनन र यसको न्यूनिकरणका लागि के के गर्नुपर्ला भन्ने बिषयमा यस इपिसोडमा डाक्टर निरज कुमार सिंहको धारणा लिएका छौं । विस्तृत जानकारी तलको भिडियो लिंक मार्फत प्राप्त गर्नसक्नुहुनेछ ।

मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.