• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • २५ मिनेट 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २० घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २१ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २१ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • २२ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • २३ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १ दिन 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

समुद्रमा ६६ दिन बिताउनुपर्दा …

  •  बुधबार, असोज ३०, २०८१ मा प्रकाशित

मस्को । समुद्री डुङ्गामा ६६ दिनसम्म हराएकारूसी युवकले आफ्ना पीडाका ती क्षणहरूलाई अहिले अस्पतालको शय्याबाट कारूणिक रूपमा प्रकट गर्दा उपस्थित सञ्चारकर्मीसमेत भावुक बनेका छन् ।

बुधबार ४६ वर्षीय मिखाइल पिचुगिनलाई आफ्नो भाइ र १५ वर्षीय भतिजासँग डुङ्गामा निस्केको दुई महिनाभन्दा बढी समयपछि सुदूर पूर्वी कामचटका प्रायद्वीपको तटबाट सोमबार माछा मार्ने डुङ्गाले उद्धार गरेको थियो ।

मगदान शहरको एक अस्पतालमा लगिएको शय्यामा सुतेर नै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका हुन् ।

लामो समय समुदूमा बस्दा स्वास्थ्य अवस्था खराब भएपछि राता राता आँखाको हेराइबाट उनको पीडा झल्किन्थ्यो तर पनि उनी आफूलाई कमजोर नदेखाउन प्रयास गरिरहेका थिए ।

उनले भने, “परमेश्वरको मद्दत पाएर, अरू कसरी? एन्जल भनिने डुङ्गाको चालक दलले मलाई दख्यो र उनीहरूले नै मलाई बचाए । उनीहरू मेरा लागि परमेश्वरले पठाएका दूत थिए ।”

“मैले पिउनका लागि वर्षाको पानी जम्मा गरेँ र तीर्खा मेटाएँ,” उनले भने। पिचुगिनले ऊँटको केशले भरिएको स्लिपिङ ब्यागले पनि आफू बाँच्न मद्दत गरेको बताए ।

“भिजेपनि यसले मलाई समूद्रको चीसोमा न्यानो दियो । यो भिजेको थियो, यो सुक्खा हुँदैनथ्यो तर जब म यसभित्र छिर्थेँ, मेरो शरीरको तापक्रमले यसलाई न्यानो पाथ्र्यो ।”

उनले भने, “मसँग कुनै विकल्प थिएन। बाँच्नको लागि मेरो लागि प्रेरणा मेरो घरमा मेरी आमा हुनुहुन्थ्यो र छोरी थिइन्।”

म्यागाडानका डेपुटी गभर्नर तातियाना सावचेन्कोले उनको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।

पिचुगिनलाई घर फर्कन र आफन्तलाई भेट्न जाँदा प्रशासनले सहयोगसहित पठाउने गभर्नर सावचेन्कोल बताए ।

पिचुगिन साइबेरियाको उलान–उडेबाट आएका हुन् तर उनी चालकको रूपमा सुदूर पूर्वी टापु सखालिनमा काम गरिरहेका थिए।

अगष्ट ९ मा उनी आफ्ना भाइ ४९ वर्षीय सर्गेई र १५ वर्षीय भतिजा इल्यासँग खाखालिन तर्फ प्रस्थान गरेका थिए ।

दुर्भाग्यबस, उनीहरू पुग्न असफल भए, डुङ्गा कामचटकातिर गएको आशङ्कामारूसी उद्धारकर्ताहरूले हेलिकप्टर र विमानद्वारा त्यस क्षेत्रको सर्वेक्षण गरे तर केही पनि फेला परेन र अन्ततः खोजी कार्य बन्द गरियो ।

डुङ्गा आफ्नो सुरुको स्थानबाट करिब एक हजार किलोमिटर (६७० माइल) टाढा फेला परेको थियो।

पिचुगिनको १०० किलोग्राम (२२० पाउण्ड) तौलका कारण उनी बाँचेको हुन सक्ने उनकी पत्नीले बताएकी छन्। रुसी टेलिभिजनका अनुसार सोमबार फेला पर्दा उनको तौल ५० केजी मात्र थियो ।

उनकी पत्नी येकातेरिनाले आरआईए नोभोस्ती समाचार संस्थासँग भनिन्, “यो एक प्रकारको चमत्कार हो । पिचुगिनले दुई हप्ताका लागि पर्याप्त खाना र पानी लिएका थिए ।”

यातायात अनुसन्धानकर्ताहरूले सुरक्षा नियमहरूको सम्भावित उल्लङ्घनको बारेमा उनीमाथि अनुसन्धान सुरु गरेका छन् । रासस

बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
नारायणी अस्पतालका चिकित्सकको राजीनामा
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.