• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ५३ मिनेट 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ५ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ८ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ८ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ८. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ९. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

हेटौँडामा योग, ध्यान तथा जागरण कार्यक्रम

  •  बिहिबार, माघ २४, २०८१ मा प्रकाशित

मकवानपुर । बागमती प्रदेशसभा सचिवालय, प्रदेश स्वास्थ्य मन्त्रालय र जीव विज्ञान प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा योग, ध्यान, अभ्यास र जागरण कार्यक्रम सम्पन्न भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाका साथै प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, प्रदेशसभाका सांसदलगायय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।

साथै विभिन्न मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि र स्थानीय सजावसेवीको सहभागिता रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री लामाले मुलुकमा दिगो शान्ति स्थापन गर्न, राजनीतिक स्थायित्व कायम गर्न मानव जीवनमा सकरात्मक सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने भन्दै योग र ध्यानका माध्यमबाट सकारात्मक मार्गमा हिड्न सकिने धारणा राख्नुभयो । समाजप्रति जवाफदेही बनाउन प्रत्येक नागरिकको मस्तिष्कमा योग, साधना र जागरण आवश्यक पर्ने हुँदा त्यसतर्फ क्रियाशील हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री लामाले समाजलाई नयाँ रुपान्तर गर्न योग र साधनाको शिक्षा आवश्यक भएकाले सङ्घीय र प्रदेश सरकारले समन्वय र सहकार्य गरेर स्थानीय तहमा रहेका विद्यालयमा योग शिक्षालाई अनिवार्य अध्यापन गराउन गुरुयोजना तर्जु गरी कार्यान्वय गर्ने बताउनुभयो ।

प्रदेशसभाका सभामुख पाठकले मानव जीवनमा दैनिक आइपर्ने विभिन्न प्रकारका तनावलाई नियन्त्रणमा राख्दै आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न योग, ध्यान र अभ्यास आवश्यकता पर्ने बताउनुभयो । उहाँले समाजलाई सभ्य, स्वस्थ, प्ररोपकारी तुल्याउन हरेक क्षेत्रमा बसोबास गर्ने नागरिकले व्यवहार, जीवनशैलीमा परिवर्तन गरी योग, ध्यानतर्फ सहभागी हुँदै जानुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

जीव विज्ञान प्रतिष्ठानका प्रमुख प्रशिक्षक भानु शर्माले मानवको मस्तिष्कलाई स्वस्थ तुल्याउन र विभिन्न सङ्क्रमण तथा रोगबाट बच्न स्वस्थ खानपिनका साथै योग, ध्यानमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि प्रदेश सरकार र स्थानीय निकायले पनि यस्ता किसिमका शिविर सञ्चालन गरिरहनुपर्ने उल्लेख गर्नुभयो । रासस

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.