• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १० घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ११ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १२ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १३ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १५ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १७ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

पोपको स्वास्थ्यमा क्रमिक सुधार

  •  बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित

भ्याटिकन सिटी । पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । बिहीबार राति उहाँ आरामसँग निदाउनुभएको र बिहान कुर्सीमा बसी नास्ता लिनुभएको उहाँको उपचारमा संलग्न भ्याटिकनले अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

उहाँ ब्रोन्काइटिसका कारण गत शुक्रबार रोमको जेमेली अस्पतालमा भर्ना हुनुभएको थियो । उपचारकै क्रममा ८८ वर्षीय क्रिश्चियन धर्मगुरू पोपको दुवै फोक्सोमा निमोनिया देखिएको थियो ।

अस्पतालले बुधबार साँझ जारी गरेको अपडेटमा पोपको रगत परीक्षणमा ‘सामान्य सुधार’ देखिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

यसैबीच, धर्मगुरू पोपलाई इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले भेट गर्नुभएको छ । “करिब २० मिनेटको भेटमा प्रधानमन्त्री मेलोनीसँग स्वभाविक कुराकानी भएको र उहाँलाई स्वागत गर्न धर्मगुरूसँग पर्याप्त ऊर्जा थियो,” अस्पताल स्रोतले बताएको छ ।

प्रधानमन्त्री मेलोनीले एक विज्ञप्ति जारी गर्दै उहाँलाई ‘सतर्क र उत्तरदायी’ महसुस गरेको बताउनुभएको छ ।

“हामी सधैंझैं ठट्टा ग¥यौँ । उहाँले आफ्नो हास्यबोध गुमाउनुभएको छैन्,” मेलोनीले भन्नुभयो ।

पोपले हालैका वर्षहरूमा ठूलो आन्द्रा र हर्नियाको शल्यक्रियादेखि लिएर हिँडडुलमा समस्याजस्ता थुप्रै समस्याहरूको सामना गर्नुपरेको छ । पछिल्लो समय उहाँ ब्रोन्काइटिसको उपचारका लागि अस्पताल हुनुभएको थियो तर उपचारका क्रममा उहाँमा निमोनियाको पनि समस्या देखिएको छ ।

अस्पतालको बसाइ लम्बिएसँगै आएका विविध हल्लाको खण्डन गर्दै भ्याटिकनले उहाँको स्वास्थ्य सुधारबारे नियमित अपडेट गराइरहेको छ ।

बुधबार साँझ जारी विज्ञप्तिमा पोपले आफ्ना सहकर्मीसँग पनि केही काम गरेको उल्लेख गरिएको छ ।

‘मेडिकल स्टाफले गरेको रगत परीक्षण र विशेषगरी इन्फ्लेमेटरी इन्डेक्समा केही सुधार देखिएको छ,” विज्ञप्तिमा भनिएको छ।

“नास्ता लिएपछि उहाँले ‘आफ्ना नजिकका सहयोगी’हरूसँग मिलेर काम गर्न अग्रसरता देखाउनुभयो,” विज्ञप्तिमा भनिएको छ।

भ्याटिकन स्रोतले बुधबार पोपले कुनै प्राविधिक सहयोगविना ‘आफैंले सास लिइरहेको’ र मुटुको धड्कन पनि स्वभाविकरूपमा चलिरहेको बताएको थियो । रासस

बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.