• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ६ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ६ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • ७ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ८ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १० घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १३ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • ९. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

पोपको स्वास्थ्य स्थितिमा ‘सामान्य सुधार’

  •  आइतबार, फागुन २५, २०८१ मा प्रकाशित

निमोनियाको उपचारका लागि करिब तीन हप्तादेखि अस्पतालमा रहनुभएका पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार आएको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

भ्याटिकन स्रोतले पनि उहाँको स्वास्थ्यमा सुधार आएको सङ्केत गर्दै आइतबार राति अस्पतालमा शान्तरूपमा निदाउनुभएको जनाएको छ ।

फेब्रुअरी १४ देखि रोमको जेमेली अस्पतालको विशेष पोप सुइटमा रहेका क्रिश्चियन धर्मगुरूको स्वास्थ्य अवस्थाबारे भ्याटिकनले भनेको छ, “उहाँ राति शान्तसाथ निदाउनुभयो।”

क्याथोलिक चर्चका प्रमुख फ्रान्सिसलाई ब्रान्काइटिसका (लहरे खोकी) का कारण अस्पतालमा भर्ना भएदेखि नै धेरै पटक श्वासप्रश्वाससम्बन्धी जटिल समस्या देखिएको थियो ।

भ्याटिकनले गत हप्ता पनि उहाँको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताएको थियो । केही दिनदेखि उहाँलाई कुनै जटिल समस्या देखिएको छैन।

फ्रान्सिसको शरीरले उपचारमा राम्रो प्रतिक्रिया दिइरहेको र ‘क्रमिक र सामान्य सुधार’ भएको शनिबार बताइएको छ ।

फ्रान्सिसलाई ज्वरो नआएको र उहाँका चिकित्सकले रोगको निदान गर्नुअघि ‘आगामी दिनमा’ यस्तै सकारात्मक नतिजा हेर्न चाहेको शनिबार साँझको मेडिकल बुलेटिनमा उल्लेख छ।

फ्रान्सिसलाई सन् २०२१ मा आन्द्रा (बृहदान्त्र) को शल्यक्रिया र सन् २०२३ मा हर्नियाको शल्यक्रिया गरी उपचार गरिएको थियो । यो पटकको अस्पताल बसाइ फ्रान्सिसका लागि सबैभन्दा लामो र गम्भीर उपचारका लागि अस्पताल भर्ना भएको घटना हो ।

विश्वका एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका नेता जेमेलीमा यसअघिको बसाइमा आफ्नो साप्ताहिक प्रार्थनाका क्रममा आइतबार बाल्कोनीमा देिखनुभएको थियो ।

“उहाँले पछिल्ला तीन साप्ताहिक प्रार्थनामा भाग लिनुभएको छैन र यो आइतबार आफ्नो चौथो प्रार्थना सभामा सहभागिता नहुने सम्भावना देखिएको छ,” भ्याटिकनको प्रेस कार्यालयले शनिबार भनेको छ । एन्जेलसलाई अघिल्ला हप्ताहरूमा जस्तै ‘तरिकाले’ प्रार्थना गराइनेछ । अघिल्ला हप्ताहरूमा आइतबार मध्यान्नमा उहाँको एक पत्रमार्फत् प्राप्त सन्देशलाई भित्तामा टाँसेर पोपको प्रार्थनाको परम्परालाई निरन्तरता दिइएको थियो । रासस

आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.