• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

भरतपुर आंँखा अस्पतालको शिविर : ११ सय ३ जनाको परिक्षण, ७७ जनाको परिक्षण

  •  बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

चितवन । सपोर्ट एण्ड केयर पुन स्थापना केन्द्र रत्ननगरले जिल्लाका ६ स्थानिय तहका लागी सञ्चालन गरेको निःशुल्क अप्रेसन सहितको आँखा शिबिरमा तेस्रो दिन सम्म ११ सय ३ जनाले आँखाको परिक्षण गरेका छन् ।

खैरहनी नगरपालिका कुमरोजमा भएको तेस्रो दिनको शिबिरमा ४१६ जनाको आखाको चेकअप गरिएको हो । जहाँ २५० जनालाई चस्मा प्रदान गरिएको थियो भने ३४ जनालाई अप्रेसनका लागी भरतपुर आँखा अस्पताल ल्याईएको छ ।

नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा चितवनका ६ स्थानिय तहका लागी निःशुल्क आँखा शिबिर आई क्याम्प फोर चितवन सञ्चालन भएको हो ।

पहिलो दिन सोमवार किल्निक नेपाल परिसर मेघौलीमा शिविर भएको थियो । शिविरमा ३११ जनाको आँखा परिक्षण गरिएको थियो । शिविरमा १०० जनालाई चस्मा प्रदान गरिएको थियो भने २५ जनाको भरतपुर आँखा अस्पतालमा अप्रेसन गरिएको हो । त्यस्तै दोस्रो दिन मंगलबार सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र परिसरमा भएको शिविरमा ३७६ जनाको आँखा परिक्षण गरिएको थियो भने १८ जना अप्रेसनका लागी छनोट भएका थिए भने २०० जनालाई चस्मा बितरण गरिएको थियो ।

१२ गतेबाट सुरु भएको शिविर बैशाख १९ गते सम्म सञ्चालन हुने आयोजक संस्था सपोर्ट एण्ड केयर पुन स्थापना केन्द्र रत्ननगरका अध्यक्ष राज बन्दु गौतमले बताए । निः शुल्क मोतियाबिन्दुको अप्रेसन, सहितको आँखा शिबिर सञ्चालन भएकोले शिविरमा सहभागी भई लाभ लिन उनको आग्रह छ ।

शिविरबाट छनोट भएका बिरामीलाई भरतपुर अस्पतालमा ल्याएर मोतियाविन्दुको शल्यक्रिया गर्ने गरिएको भरतपुर आँखा अस्पतालका बाहिय कार्यक्रम संयोजक रमेश घिमिरेले बताए ।

शिविरमा निःशुल्क चेकअप, औषधी तथा चस्मा समेत निःशुल्क रुपमा प्रदान गरिएको छ । १५ र १६ सिद्धि हेल्थपोष्ट कालिका नगरपालिका , १८ गते परेवाकोट राप्ति नगरपालिका, र १९ गते आखा उपचार केन्द्र माडी, माडि नगरपालिकामा शिबिर हुने छ । शिबिरमा छनोट भई मोतियाबिन्दुको अप्रेसन गर्नु पर्ने भएमा कोभिड बिरुद्धको खोप कार्ड अनिवार्य रुपमा ल्याउनु पर्ने गौतमले बताए ।

काटिया र बृग्रेड को टिम जमर्नी भोलेन्टिर्यसहरुको आर्थीक सहयोगमा यो कार्यक्रम चितवनमा बिगतका वर्षहरुमा पनि गर्ने गरेको र त्यसैको निरन्तरता स्वरुप कार्यक्रम भएको गौतमले बताए । कार्यक्रमको मिडिया संयोजन आरभ मल्टि एग्रो मिडिया कम्पनिले गरेको छ ।

बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.