काठमाडौँ । देशभर आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार २ नमूनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज १७ जना सङ्क्रमणमुक्त भएका छन् भने ३८ हजार ३ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।