• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १९ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सुनवल नगरपालिकाले विपन्नलाई खानेपानी निःशुल्क र सुत्केरी भेटघाट कार्यक्रम ल्याउने

  •  सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित

परासी,नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकाले विपन्न नागरिकलाई निःशुल्क खानेपानी उपलब्ध गराउने भएको छ । नगरपालिकाले सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण सामग्रीसहित सुत्केरी भेटघाट कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

सो पालिकामा निर्वाचित मेयर विमला अर्यालले आज पदभार ग्रहण गर्दै उक्त निर्णय गर्नुभएको हो । वनकट्टीस्थित सहिद विष्णुप्रसाद पाण्डेको शालिकमा माल्यापर्ण गरी नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्नुभएकी अर्यालले खानेपानी सेवालाई सर्वसुलभ बनाउन र विपन्न वर्गलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउन आर्थिक सामाजिक हिसाबले पछि परेका विपन्न समुदायलाई मासिक पाँच हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको राससलाई जानकारी दिनुभयो ।

यो निर्णय आगामी साउनदेखि लागू हुनेछ । सुनवल नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न खानेपानी आयोजना तथा संस्थाबाट वितरण हुने खानेपानीको महसुलमा एकरुपता ल्याउन यसअघि नै सुनवल नगरपालिकाका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यवस्थापन ऐन जारी गरी लागू गरिसकेको छ । जिल्लाकै पहिलो महिला मेयरसमेत रहनुभएकी अर्यालले नगरका सुत्केरीलाई पोषण सामग्रीसहित भेटघाट कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुत्केरी अवस्थामा अधिकांश महिलाको पोसिलो खाना र स्वास्थ्यमा उचित ध्यान नपुग्ने गर्दा शिशु र आमाको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै सुत्केरी महिलालाई पोषणयुक्त खानाको लागि प्रेरित गर्न नगद नभई पोषण सामग्रीसहित भेटघाट कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख अर्यालले बताउनुभयो ।

नगरउपप्रमुख सूर्य दुवेले पनि आजै पदभार ग्रहण गर्दै सबै जनप्रतिनिधि एकजुट भएर नगरको विकासमा केन्द्रीत हुने बताउनुभयो । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत सुनवल नगरपालिकामा प्रमुख र उपप्रमुखसहित सात वटा वडामा नेकपा (एमाले)ले जित हासिल गरेको छ भने चार वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा नेकपा(माओवादी केन्द्र)ले जित हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिनुभयो ।

सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.