• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, मङि्सर १३, २०८३
शनिबार, मङि्सर १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
  • १ दिन 

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
  • २ दिन 

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
  • २ दिन 

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
  • २ दिन 

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त
  • २ दिन 

जोर्नी प्रत्यारोपणपछि बिरामीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
  • २ दिन 

लागुऔषधसहित २७ जना पक्राउ
  • २ दिन 

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते
  • २ दिन 

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

  • २. स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

  • ३. प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

  • ४. औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  • ५. क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त

  • ६. कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

  • ७. भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

  • ८. नि:शुल्क आँखा शिविरबाट चार सय जना लाभान्वित

  • ९. समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

  • १०. सर्केगाड स्वास्थ्य शिविरबाट ८०४ जना लाभान्वित

नि:शुल्क आँखा शिविरबाट चार सय जना लाभान्वित

  •  आइतबार, मङि्सर ०७, २०८३ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ स्थित रामटोलमा भएको नि:शुल्क आँखा शिविरबाट ४ सय ३ जना सर्वसाधारणले नि:शुल्क उपचार सेवा लिएका छन् । लायन्स क्लब अफ महाकाली इन्जिनियर्सले महेन्द्रनगर आँखा अस्पतालको सहयोगमा सञ्चालन गरेको शिविरबाट ४०३ जना स्थानीय लाभान्वित भएका हुन् ।

शिविरमा आँखा जाँच गराएकामध्ये ४४ जनाको मोतिबिन्दुको समस्या देखिएको महेन्द्रनगर आँखा अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो । उहाँका अनुसार १६५ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ ।

“आँखा अस्पतालसम्म पहुँच नभएका बस्तीमा पुगेर हामीले हरेक वर्ष नि:शुल्क जाँच शिविर सञ्चालन गरिरहेका छौँ”, धामीले भन्नुभयो, “शिविरमा केही मोतिबिन्दु भएका र केही आँखामा मासु बढेका बिरामी पाइयो ।” आँखामा मोतिबिन्दु देखिएका बिरामीलाई महेन्द्रनगर आँखा अस्पतालमा थप उपचारका लागि पठाइएको उहाँले बताउनुभयो ।

“सामान्य समस्या भएकालाई शिविरमा उपचार गरेका छौँ”, उहाँले भन्नुभयो, “शल्यक्रिया गर्नुपर्ने बिरामीलाई भने थप उपचारका लागि महेन्द्रनगर आँखा अस्पतालमा पठाएका छौँ ।” आँखा अस्पतालले विकट बस्तीमा गर्ने नि:शुल्क शिविरले यहाँका स्थानीयले लाभ लिँदै आएका छन् । रासस

आइतबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

लोकप्रिय

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त

ताजा

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.