• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, मङि्सर १३, २०८३
शनिबार, मङि्सर १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
  • १ दिन 

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
  • २ दिन 

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
  • २ दिन 

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
  • २ दिन 

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त
  • २ दिन 

जोर्नी प्रत्यारोपणपछि बिरामीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
  • २ दिन 

लागुऔषधसहित २७ जना पक्राउ
  • २ दिन 

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते
  • २ दिन 

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

  • २. स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

  • ३. प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

  • ४. औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  • ५. क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त

  • ६. कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

  • ७. भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

  • ८. नि:शुल्क आँखा शिविरबाट चार सय जना लाभान्वित

  • ९. समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

  • १०. सर्केगाड स्वास्थ्य शिविरबाट ८०४ जना लाभान्वित

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

  •  मङ्गलबार, मङि्सर ०९, २०८३ मा प्रकाशित

बाँके ।  भेरी अस्पताल, नेपालगञ्जमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु भएको छ । विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै दुई बर्षदेखि बन्द रहेको सो सेवा पुनः सञ्चालनमा ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा नवीन दर्नालले जानकारी दिनुभयो । उक्त सेवाको सुरुआतसँगै यस क्षेत्रका बिरामीले न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो ।

भेरी अस्पतालको ६ नं ओपिडी (बहिरङ्ग सेवा) बाट प्रत्येक साताको मङ्गलबार र बिहीबार न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुने छ । “यसले सम्बन्धित समस्याबाट प्रभावित बिरामीहरूलाई समयमै विशेषज्ञ चिकित्सकीय परामर्श, रोग पहिचान तथा उपचारको पहुँचमा सहजता प्रदान गर्ने छ”, डा दर्नालले भन्नुभयो । सेवाका लागि भेरी अस्पतालमा न्यूरो सर्जन डा आलोकचन्द्र ठाकुर तथा प्लास्टिक सर्जन डा नोबेल पोखरेलको विशेषज्ञ सेवा उपलब्ध हुनेछ ।

अस्पतालले दुवै विशेषज्ञ चिकित्सकलाई स्वागत गर्दै उहाँहरूको विशेषज्ञता, ज्ञान, सीप र अनुभवबाट यस क्षेत्रका नागरिकले गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ । भेरी अस्पतालमा यसअघि नै सिटी स्क्यान तथा एमआरआई सेवा निरन्तर सञ्चालनमा रहेकाले जटिल रोगको पहिचान तथा उपचार प्रक्रियामा सहयोग पुग्दै आएको थियो । न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा थपिएसँगै आधुनिक निदानात्मक उपचार र विशेषज्ञ चिकित्सकीय सेवालाई एकीकृत गरी बिरामीलाई थप सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रयासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

सो सेवाको अस्पताल विकास समिति सदस्य डा डक्टप्रसाद धिताल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दर्नाल, सर्जरी विभागका विभागीय प्रमुख डा सुरेशकुमार नाग, अस्पताल नर्सिङ प्रमुख पद्मादेवी देवकोटा, मेडिसिन विभागका विभागीय प्रमुख डा राजन पाण्डे, रेडियोलोजी विभागका विभागीय प्रमुख डा विश्वनाथ शर्मालगायतले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको हो।रासस

मङ्गलबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

लोकप्रिय

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त

ताजा

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.