• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
  • १० मिनेट 

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
  • ५० मिनेट 

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
  • १ घण्टा 

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • १ घण्टा 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ५ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ६ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ७ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २३ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ७. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ८. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • ९. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

चारदशक देखिको मेरो सेवा अनुभव र ‘रिटायर्ड’ यात्रा

  •  शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

सुरेश अधिकारी ।
१) स्वास्थ्य क्षेत्रमा प्रवेश :

स्वास्थ्य क्षेत्रको मेरो पहिलो खुड्किलो २०४० सालदेखि २०४४ सालसम्म विस्तारित खोप आयोजना क्षेत्रीय कार्यालय, हेटौँडामा स्टोर तथा खोपसम्बन्धी कोल्डचेन शाखामा कार्य गर्ने अवसर मिल्यो ।
त्यसपछि २०४४ सालदेखि तात्कालीन सरकारले बिस्तारित खोप आयोजना (ऋएक्ष्) लाई क्ष्लमष्नयक भएर जनस्वास्थ्यमा गाभियो । तत्तपश्चात् २०४४ सालदेखि २०४८ श्रावणसम्म जनस्वास्थ्य कार्यालय, चितवनमा कोल्डचेन शाखामा सरुवा भई कार्य गरियो ।

२०४८ सालमा ऐच्छिक अवकाश लिएपछि नेपाल परिवार नियोजन शाखा, मकवानपुरमा जिल्लामा सुपरभाइजर भई २०४८ सालदेखि २०५० सम्म कार्य गर्ने अवसर मिल्यो ।
२०५० सालदेखि ‘मिलन फार्मेसी’ नामको औषधि पसल खोलेर हालसम्म निरन्तर रूपमा सञ्चालन गर्दे आएको छु । ओरिएन्टेसन (फर्मासिस्ट) तालिमपछि औषधि बिक्रेता मात्रमा सीमित रहन सकिएन र परामर्शकर्ताको रूपमा निरन्तर रहन सिएमए सम्मको अध्ययन पनि गरें ।

जिल्लामा भएका स्वास्थ्य सम्बन्धी गतिविधि तथा कार्यक्रम एवं स्वास्थ्य शिविरमा आफ्नो सक्रियता जनाईरहेको छु । खासगरी चितवन महोत्सव जस्ता गतिविधिमा स्वास्थ्यको लागि गर्नुपर्ने भूमिकामा मेरो पूर्ण सहभागिता रहँदै आएको छ । स्थानीय, गैरसरकारी, सरकारी, अन्तर्राष्ट्रिय र सरकारी संस्थाको कार्यक्रममा हातेमालो गर्दै आएको छु ।

२) पत्रकारिता क्षेत्रको अनुभव
सर्वप्रथम मैले पत्रकारिता २०४० सालदेखि कार्य गर्न शुरु गरेको हुंँ । २०४० सालमा ‘मालिङ्गो साप्ताहिक’बाट पत्रकारिता लेखन कार्य शुरु भएको हो । वीरगञ्जबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाको मकवानपुर र चितवनको संवाददाता भएर २०५० सालसम्म कार्य गरियो । उक्त समयमा पञ्चायतकालीन अवस्था जर्जर थियो ।
त्यसकारण म लगायत सबैजसो पत्रकारले उपनाम (सुशील, उत्तम, मित्र आदि) बाट समाचार पठाउने गर्थे । २०५० सालदेखि २०५१ सम्म लोकपत्र दैनिक, काठमाडौँ, क्षेत्र चितवन, नवलपरासी, विशेष संवाददाता, त्यसपछि आफ्नै सम्पादन÷प्रकाशनमा साप्ताहिक नारायणी सञ्चालन गरेंँ ।
क्रमशः सह– सम्पादक भई पारदर्शी साप्ताहिकमा काम गर्दै , लोकपत्र दैनिकमा कार्य गरें र नारायणी दैनिक खबर पत्रिकामा सम्पादक÷प्रकाशक भई काम गरेको मेरो लामो अनुुभव छ । हाल जनअर्पण साप्ताहिकमा प्रमुख संवाददाता भई काम गरिरहेको छु ।

‘रिटायर्ड’ जीवनका चाहना ः
१) मेरो धार्मिक तथा सामाजिक क्षेत्रमा प्रभावकारी भूमिका रहने छ ।
२) ऐतिहासिक क्षेत्रको भ्रमण रहने छ ।
३) लामो फुर्सद निकालेर छिमेकी देशहरूको अवलोकन भ्रमण रहने ईच्छा छ ।
४) जीवनका भोगाईका बायोग्राफी प्रकाशित गर्ने जमर्को गर्नेछु ।
५) आफन्त, भाई–बन्धु, ईष्ट–मित्रहरूसँग पुनर्ताजगी गर्न भेटघाटलाई तीब्रता दिनेछु ।
६) सबैमा सकारात्मक सोचको विकास गर्ने उद्धेश्य सहित यस्ता बिषयमा कार्यपत्र प्रस्तुतीकरण गर्ने मेरो योजना छ ।

(लेखक अधिकारी चितवन स्थित मिलन फार्मेसीमा बरिष्ठ स्वास्थ्यकर्मीको रुपमा कार्यरत हुनुहुन्छ । )

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.