• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ४ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ५ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ५ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • २२ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • २३ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • २३ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • २३ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • २३ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. दुई हजार एम्बुलेन्स थन्किए

सप्ताहव्यापी कार्यक्रम गरी २३ औं बार्षिकोत्सव मनाउंँदै मदन भण्डारी मेमोरियल कलेज

  •  आइतबार, असार १०, २०८१ मा प्रकाशित

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २३औँ वार्षिक उत्सव सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कलेजको २३औँ वार्षिकोत्सव सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरिने मदन भण्डारी मेमोलियल कलेजका प्रमुख डा.बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख अधिकारीका अनुसार असार ९ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रम आयोजना गरिनेछ, जसअन्तर्गत असार ९ गते लाइभ पेन्टिङ प्रतियोगिता, १० गते धोबी खोला करिडोर दायाँबायाँ सरसफाइ, उपत्यका ट्राफिक व्यवस्थापन कार्यालय र काठमाडौँ महानगरपालिका १० वडासँगको सहकार्यमा ट्राफिक जनचेतना कार्यक्रम, असार ११ गते अभिभावकसँग भेला र विद्यार्थी विदेश पलायन विषयक छलफल कार्यक्रम र ऊर्जा ध्यान शिविर राखिएको छ ।

असार १२ गते लायन्स क्लब अफल काठमाडूको सहकार्यमा स्वास्थ्य शिविर–रक्तदान कार्यक्रम, मधुमेह, मिर्गौला, दाँत तथा आँखा परीक्षण र ‘सामाजिक सञ्जालमा महिला हिंसा: समस्या र समाधान’ विषयक छलफल कार्यक्रम, असार १३ गते ज्येष्ठ नागरिकहरूलाई कपडा तथा फलफूल वितरण तथा वर्तमान पाठ्यक्रम र प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो ।

असार १४ गते कलेज प्राङ्गणमै वार्षिक उत्सव समारोह आयोजना गरिने क्याम्पस प्रमुख अधिकारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कलेजको २३औँ वार्षिक उत्सव समारोह कलेज प्राङ्गणमा बिहान ८ बजेदेखि सुरु हुनेछ। जसमा बिहान १० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्नेछौँ।”

उहाँका अनुसार वार्षिक कलेजको मुख्य कार्यक्रम २३औँ वार्षिक उत्सव भने ११ बजेदेखि १ बजेसम्म हुनेछ, जसमा शुभकामना मन्तव्य, ५ जना विद्यार्थीलाई स्वर्णपदक, वर्ष विद्यार्थी सम्मान, कलेजको वार्षिक प्रकाशन श्वेत शार्दूल अङ्क २० को विमोचन, ४ जना उत्कृष्ट शिक्षक एवम् कर्मचारी घोषणा, कलेजको नयाँ प्रकाशन ई–बुलेटिन अनावरण र वाटिका उद्‌घाटन गर्नुका साथै स्काउट ट्रुपको पनि शुभारम्भ गरिनेछ ।

होमग्राउण्ड फिलोसोफी कार्यक्रम र ग्र्याण्ड ग्र्याजुएशन सेरेमोनी गर्ने तयारी

मदन भण्डारी मेमोरियल कलेजले निकट भविष्यमै होमग्राउण्ड फिलोसोफी कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

क्याम्पस प्रमुख डा.अधिकारीका अनुसार मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज), बिपी कोइरालाले प्रतिपादन गरेको समाजवादलगायतका विषयहरूमा आफ्नै कलेजमा थप अनुसन्धान गरिनेछ ।

यस्तै,क्याम्पसमा एमआईटी, बीआईटी, कानुन र एमफिलका कक्षाहरू चाँडै नै सञ्चालनमा ल्याउने तयारी भइरहेको क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो ।

आइतबार, असार १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

ताजा

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.