• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • १७ मिनेट 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १७ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १७ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • १७ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १८ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २० घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • २२ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • २३ घण्टा 

लागूऔषधसहित पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ५. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

  • ९. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • १०. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

प्राध्यापक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  •  मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

काठमाडौँ । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्राध्यापक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । बल्खुस्थित केन्द्रीय विभागको समन्वयमा स्टार अस्पतालका डा तथा नर्सहरुको टोलीले प्राध्यापक तथा विभागका अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

अस्पतालका अनुभवी चिकित्सकले रक्तचाप, मधुमेह, गाइनो लगायतको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् । विभागीय प्रमुख डा कुन्दन अर्यालले विद्यार्थीलाई शिक्षणसँगै अन्य रचनात्मक कार्यमा सहभागी गराउने उद्देश्यले स्टार अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा विभागले विद्यार्थीका लागि अन्य रचनात्मक क्रियाकलाप गर्दै जाने बताउनुभयो ।

उपप्राध्यापक डा देवराज अर्यालले विभागले रचनात्मक काम गर्ने कार्यक्रमअन्तर्गत स्टार अस्पतालको समन्वय गरेर शिक्षक र विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । उहाँले यस्ता काम गर्दा विद्यार्थीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुने र अस्पतालको पनि प्रचार हुने गरी काम गरिएको बताउनुभयो ।

उपप्रध्यापक डा घमराज लुइँटेलले अस्पतालको सामाजिक जिम्मेवारी रहेकाले अस्पतालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका शिक्षक र विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नु सह्रानीय काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पातलको सामाजिक जिम्मेवारी पनि हो । विभागका प्राध्यापक र विद्यार्थीको स्वास्थ्य निःशुल्क गर्न सकारात्मक कुरा हो ।”

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तह तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी ईक्सा लिम्बूले स्टार अस्पतालले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दा खुसी भएको बताउनुभयो । उहाँले विभागमा नै आफ्नो स्वास्थ्यसम्बन्धी समस्याका बारेमा निःशुल्क जानकारी लिन पाउँदा उत्साहित भएको बताउनुभयो ।

तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी महेश पाण्डेले स्टार अस्पतालले विभागमा आएर विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नु विद्यार्थीको लागि लाभदायी रहेको बताउनुभयो । उहाँले विभागले अस्पतालसँग समन्वय गरी विद्यार्थीको स्वास्थ्य परीक्षण गराउनु सकारात्मक काम भएको बताउनुभयो ।

तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी बाबुराम आचार्यले विभागले अध्यापनमा मात्रै भन्दा पनि यस्ता खालका रचनात्मक खालका कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पताललाई सामाजिक जिम्मेवारी पनि भएकाले विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो । रासस

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

ताजा

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.