• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, साउन १७, २०८३
आइतबार, साउन १७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
  • ८ घण्टा 

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
  • १३ घण्टा 

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • २ दिन 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • २ दिन 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • २ दिन 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • २ दिन 

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ३ दिन 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ३ दिन 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ७. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ८. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ९. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • १०. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

एक हजार सात सय बढी छात्रालाई सेनेटरी प्याड र १८ विद्यालयलाई डिस्पोजल मेसिन

  •  बुधबार, साउन २३, २०८१ मा प्रकाशित

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका विद्यालयमा सेनेटरी प्याड र डिस्पोजल मेसिन सहयोग गरेको छ । यहाँका एक हजार सात सय ५६ जना छात्रालाई लक्षित गरी विद्यालयलाई प्याड उपलब्ध गराएको हो ।

यहाँका १८ मावि तहलाई डिस्पोजल मेसिनसहित प्याड र अन्य छ वटा आधारभूत तहका विद्यालयलाई प्याड सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगर शिक्षा अधिकृत विकल काफ्लेले २४ विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनेटरी प्याड र १८ वटा मेसिन वितरण गरेको जानकारी दिनुभयो । सशर्त अनुदान कार्यक्रमअन्तर्गत पहिलो चरणमा माध्यमिक विद्यालयलाई एक÷एक वटा डिस्पोजल मेसिनसहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई सहयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । नेपाल सरकारको रु २० लाख अनुदानमार्फत डिस्पोजल मेसिन र सेनेटरी प्याड वितरण गरिएको हो ।

सशर्त अनुदान सेनेटरी प्याड व्यवस्थापन कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने एक हजार सात सय ५६ विद्यार्थीलाई पुग्नेगरी प्याड उपलब्ध गराइएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । महिनावारीका बेला छात्राहरूको सहजता ल्याउन प्याड र प्रयोगपश्चात् व्यवस्थापनका लागि मेसिन वितरण गरेको उहाँले बताउनुभयो । रासस

बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.