• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

पौवादुङलाई खोप सुनिश्चितता घोषणा

  •  सोमबार, असार २०, २०७९ मा प्रकाशित

पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ । जिल्लाका नौवटा स्थानीय तह छन् । १६ महिनादेखि २३ महिनासम्मका बच्चाले ११ प्रकारका खोप लिएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तहघोषणा गरिएको हो ।

एक सय ४३ को घरमा नै पुगेर वालबालिकाको खोपको अवस्थाको बुझ्दा खोप लगाएको पाइएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका जिल्लामा नै पहिलो खोप सुनिश्चितता स्थानीय तह बनेको छ । तोकिएको मापदण्ड पूरा भएकाले घोषणा गरेका हौँ । यसलाई हाम्रो स्वास्थ्य क्षेत्रको लागि निकै राम्रो उपलब्धिको रुपमा लिएका छौँ ।” घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष किरण राईले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

अध्यक्ष राई भन्नुभयो, “हाम्रो गाउँपालिकालाई पहिलो पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गर्न सफल भएका छौँ । यो हाम्रो लागि निकै ठूलो उपलब्धि हो । हाम्रा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ । हामीले नीति तथा कार्यक्रममा नै भनेका छौँ सुत्केरी तथा गर्भवती, नवजात शिशुलाई बाहिरका अस्पतालमा लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा दिन्छौँ । त्यस्तै यस कार्यमा निकै मेहनतका साथ खटेर गाउँपालिकालाई यो सफलता हासिल गराउन भूमिका खेल्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।’’

पौवादुङमा कार्य सम्पादन मूल्याङ्कनमा प्रदेशमा एकमा पहिलो भएको गाउँपालिका हो । गाउँपालिको गर्भवती एवं सुत्केरी र बच्चाको स्वास्थ्यलाई ध्यान राख्दै ‘रातोभाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा गरिरहेको छ । सञ्चालनमा ल्याएको यो कार्यक्रम स्थानीय महिलाको साहारा बनेको छ । यहाँका गर्भवती एवं सुत्केरीलाई सञ्चालन भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “होम डेलीभरी शून्य बनाउन स्वास्थ्य संस्थामा सुत्केरी भएपछि रातोभालेसँगै अन्य पौष्टिक आहारासमेत गाउँपालिका दिन्छ । स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । यो कार्यक्रम अहिले जनतामाझ लोकप्रिय बनेका छन् । यो कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएबापत पैसा पनि दिन्छौँ ।”

षडानन्दले एम्बुलेन्स सञ्चालनमा ल्याउने

जिल्लाको षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा एम्बुलेन्स सञ्चालन आउने भएको छ ।

नगर प्रमुख सुरेन्द्रकुमार उदासले आइतबार आफ्नो नगरमा आउने एम्बुलेन्सको चाबी बुझ्नुभएको हो । नेपाल सरकारलाई भारत सरकारले प्रदान गरेका ७५ एम्बुलेन्समध्ये एउटा षडानन्दले ल्याउन सफल भएको हो । नगर प्रमुख उदासले भन्नुभयो, “मैले निर्वाचनको बेलामा पनि एम्बुलेन्स सञ्चालनमा ल्याउनु थिए । खासमा हामीले आफ्नै लगानीमा किन्ने सोचेको भएपनि अहिले हामीले माथि पहल गरेर एम्बुलेन्स ल्याउन सफल भएका छौँँ । यसको कारण अब एम्बुलेन्समा खर्च हुने बजेट विकासमा निर्माणमा लगाउछौँ ।”

कार्यविधि बनाएर सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएकालाई सहज हुने गरी एम्बुलेन्स सेवा दिने प्रमुख उदासको भनाइ छ ।

सोमबार, असार २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.