• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

रुकुमपूर्व पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

  •  शनिबार, असार ३२, २०७९ मा प्रकाशित

रुकुमपूर्व,रुकुमपूर्वलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आज रुकुमपूर्वलाई पूर्णखोप सनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविको हलमा आयोजना गरिएको एक कार्यक्रमका बीचमा लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओलीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा समारोहको उद्घाटन गर्नुभएको थियो । गत वर्ष असोज १३ गते रुकुमपूर्वलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । झण्डै एक वर्षपछि आज जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । रुकुमपूर्वमा जन्मेदेखि १२ महिनासम्मका एक हजार ११९ र १२ देखि २३ महिनासम्मका एक हजार १९७ बालबालिका छन् ।

खोप लगाउने लक्षित कुनै पनि बालबालिका खोप लगाउनबाट छुटेका छन् कि छैनन् भनेर जिल्लाको तीनवटै गाउँपालिका र स्वस्थ्य कार्यालय रुकुमपूर्वले गरेको सर्वेक्षणमा कुनै पनि बालबालिका खोप लगाउनबाट छुटेको नपाइएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ ।

जिल्लास्थित सबै वडा कार्यालयले बस्तीबस्तीमै पुगेर सर्वेक्षण गरेका थिए भने गाउँपालिका र स्वास्थ्य कार्यालयले जिल्लाको केही ठाउँमा नमूनाका रुपमा सर्वेक्षण गरेका थिए । स्वास्थ्य कार्यालयले नमूनाका रुपमा जन्मेदेखि १५ महिनासम्मको एक हजार ४६२ र १६ देखि २३ महिनासम्मका ९६४ जनामा सर्वेक्षण गर्दा कुनै पनि बालबालिका छुटेको पाइएको छैन ।

नेपालमा विसं २०३४ देखि रुपन्देही, सिन्धुपाल्चोक र धनुषाबाट खोप लगाउने कार्यक्रम सुरु भएको हो । कार्यक्रम समारोहको क्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा सहयोग गर्ने विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै रुकुमपूर्वबाट निर्वाचित प्रदेशसभाका सदस्य तेजबहादुुर ओलीले आधारभूत स्वास्थ्य बिना कुनै पनि नागरिक स्वास्थ्य हुन नसक्ने बताउनुभयो । उहाँले स्वस्थ नागरिक नभए देश पनि समृद्ध नहुने भनाइ राख्नुभएको थियो । यद्यपि अहिले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु स्वास्थ्यको क्षेत्रमा ठूलो सफलता भएको प्रदेशसभा सदस्य ओलीले बताउनुभयो ।

खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्ने बताउँदै उहाँले अहिलेका बालबालिका भोलि देशका कर्णाधार रहेको उल्लेख गर्नुभयो । रुकुमपूर्वलाई आज पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिए पनि यसको दिगोपनालाई आगामी वर्षमा पनि कायम राख्न सबैले हातेमालो गर्नुपर्ने भनाइ उहाँको थियो ।

शनिबार, असार ३२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.