• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

जिरी नगरपालिकाद्वारा रक्तसञ्चार केन्द्र स्थापना गरिँदै

  •  बुधबार, साउन ११, २०७९ मा प्रकाशित

चरीकोट,दोलखाको जिरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिँदै जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने भएको छ ।

रगतको अभावका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने तथा उपचारका लागि सदरमुकामलगायत काठमाडौँका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको हुँदा जिरीमा नै बिरामीलाई सहज तरिकाले रगत उपलब्ध गराउने उद्देश्यले रक्तसञ्चार केन्द्रको स्थापना गर्न लागिएको नगर प्रमुख मित्र जिरेलले बताउनुभयो ।

नगरपालिकाले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि चालु आर्थिक वर्षका लागि बजेटसमेत विनियोजन गरेको छ । जिल्ला अस्पतालमा नै रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई समस्या हुने गरेको थियो । पछिल्लो समय बिरामीको अवस्थालाई मध्यनजर गरी नगरपालिकाको व्यवस्थापनमा अस्पतालमा रक्तसञ्चार केन्द्रको स्थापना गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख केशव दाहालले बताउनुभयो ।

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि एक स्वास्थ्यकर्मीलाई तालिममा समेत पठाइसकिएको उहाँले बताउनुभयो । तालिम सकेर रक्तसञ्चार केन्द्र सञ्चालनका लागि कर्मचारी अस्पताल आउनासाथ आवश्यक उपकरण खरिद गरी ब्लड बैंक सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले ब्लड बैंक सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । अस्पतालमा हाल विभिन्न रोगको सामान्य शल्यक्रियसहित विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको छ ।

रगतको आवश्यकतापर्ने बिरामीका लागि रगतको खोजी तथा चरीकोटबाट लैजानुपर्ने बाध्यता रहेको थियो । जिरी अस्पतालमा नै ब्लड बैंक स्थापना भएपछि रगतको आवश्यकतापर्ने बिरामीका लागि सहज हुने स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो । यहाँ जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापनमा पशुपति चौलागार्इं स्मृति अस्पतालमा मात्र ब्लड बैंक सञ्चालनमा रहेको छ ।

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.