• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • ३ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • ३ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • ३ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ४ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ४ दिन 

मीना सुनारको उद्धार
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

भरतपुर अस्पताल शिशु मृत्यु घटना : दोषीलाई कारवाही नगरी शब नउठाउने आफन्तको अडान

  •  शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित

चितवन । बिहीबार भरतपुर अस्पतालमा तीन महिने शिशुको अस्वभाविक रुपमा मृत्यु भएपछि पीडित पक्ष शिशुका आफन्तले क्षतिपूर्ती र दोषी चिकित्सकलाई कारवाही माग गरेका छन । आज भरतपुर अस्पतालमा पत्रकार समक्ष उनीहरुले घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई कारवाहीको माग गरेका हुन् ।
सो क्रममा बोल्दै भरतपुरमहानगरपालिका वडा नम्बर २३ का शिशुका बाबु रामु लम्सालले चिकित्सकको लापरवाहीले आफूले बच्चा गुमाउनु परेको गुनासो गरे । आफ्नो बच्चा सामान्य दुध चुस्न छाडेपछि अस्पतालमा ल्याएको तर उपचारको सट्टा आफ्नो बच्चाले मृत्यु वरण गर्नुपरेको बताए । ‘बच्चा हामीले ल्याउंँदा पनि सकुशल थियो, बच्चाको रिपोर्टपनि ठीक छ तर डाक्टरको लापरवाहीले बच्चा गुमाउनु पर्यो ।’ लम्सालले भने। डाक्टर र स्वास्थ्यकर्मीले वच्चाको वेवास्ता र उपचारको क्रममा अस्पताल परिषरमै कर्मचारीको जन्मदिन मनाउंँदा यस्तो दुर्भाग्य भोग्नुपरेको उनले बताए ।

अस्पतालमा बिहीबारबाटनै आफन्तहरुको भीड छ । उनीहरुले आफूहरुले न्याय नपाईन्जेलसम्म शिशुको शब नउठाउने अडान लिएका छन । उनीहरुले आजनै जिल्ला समक्ष कार्यालयमा घटनाको बिषयमा जानकारी गराएको र मेडिकल काउन्सिल समेत उजुरी गरेका छन । अस्पताल पक्षले भने यो आरोपलाई ठाडै अस्वीकार गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्ण पौडेलले उपचारमा कुनै लापरवाही नभई बच्चाले दुध चुस्दा सर्किएर मृत्यु भएको दाबी गरे । ‘बच्चालाई सुताएर दुध नखुवाउनु भन्दा आमाले मानिनन उनले भने, यो केस भनेको संयोग हो । हर्टएट्याक्ट जस्तै केस हो । ’दोषीलाई कारवाही हुन्छ कि हुदैन भन्ने बिषयमा स्वास्थ्यकर्मीको कुनैपनि दोष नभएको र छानविन बाट जे निष्कर्ष निस्कन्छ उही स्वीकार्नुपर्ने उनले तर्क गरे ।

शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.