• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
  • ४ मिनेट 

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
  • २२ मिनेट 

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
  • १ घण्टा 

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
  • १ घण्टा 

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • १ घण्टा 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ५ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ६ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ७ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ७. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ८. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • ९. कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बहिरा व्यक्तिलाई नेतृत्व विकास तालिम

  •  आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित

काठमाडौ । बहिरा युवालाई सशक्तिकरण र नेतृत्व विकास गराउने उद्देश्यले आजदेखि यहाँ पाँच दिने अभिवृद्धि तालिम सुरु भएको छ । ‘परिवर्तनका लागि युवा, सिर्जनशिल र जिम्मेवार बहिरा’ नाराका साथ सुरु तालिममा ४० जना बहिरा युवा सहभागी हुनुहुन्छ ।

राष्ट्रिय युवा परिषद् र बहिरा महासङ्घ नेपालको सहकार्यमा तालिम सञ्चालन भएको हो । परिषद्का प्रशासन प्रमुख दिनेश घिमिरेले ब्यानरमा हस्ताक्षर गरी तालिम शुभारम्भ गर्नुभयो ।

घिमिरेले राष्ट्र निर्माणमा बहिरा युवाको योगदान रहेको भन्दै उहाँहरुलाई अझ सशक्त बनाउन परिष्दले विभिन्न नेतृत्व विकासका कार्यक्रम गर्दै आएको बताउनुभयो । “तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्नु होला”, उहाँले भन्नुभयो,“ तपाईंहरुलाई गाह्रो परेका विषयमा सुझाव दिनुहोला हामी सकेसम्म सम्बोधन गर्ने छौँ ।”

बहिरा महासङ्घका अध्यक्ष सन्तोष केसीले शिक्षाले मात्रै युवा सक्षम हुन नसक्ने उल्लेख गर्नुहुँदै आत्मनिर्भर बन्न क्षमता र सीप विकास अनिवार्य रहेको बताउनुभयो । उहाँले सहभागीलाई तालिम अवधिमा पूर्णरुपमा सक्रिय भई दक्ष बन्न सुझाव दिनुभएको थियो ।

बहिरा महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यदेवी बाग्लेले बेरोजगार हुनुपर्ने बहिरा समुदायको मुख्य समस्या रहेको बताउनुभयो । सीपमुलक तालिमले धेरै हदसम्म आत्मनिर्भर बन्नसक्ने उहाँको भनाइ थियो । महासङ्घका महासचिव सिताराम ओझाले पहिलोपटक परिषद्ले यसरी बहिरा समुदायलाई दक्ष बनाउने तालिम दिएकोमा खुसी व्यक्त गर्नुभयो । तालिम लिएपछि आत्मविश्वास पनि बढ्न सक्ने उहाँको बुझाइ छ । “हामीलाई थोरै भएपनि सहयोगको जरुरी छ”, उहाँले भन्नुभयो, “क्षमता हुँदाहँुदै पनि अवसर नपाउदा खुम्चिनु पर्ने स्थिति छ ।” राष्ट्रिय जनगणना, २०७८ अनुसार हाल नेपालमा बहिरा व्यक्तिहरुको सङ्ख्या ५१ हजार तीन सय ७३ छ । रासस

आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.