• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
  • ९ मिनेट 

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
  • ४८ मिनेट 

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
  • ६० मिनेट 

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • १ घण्टा 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ५ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ६ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ७ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २३ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ७. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ८. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • ९. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

  •  मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

वासिङ्टन ।गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा मङ्गलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडा पुग्नुभएको छ ।

सन् २०१६ र २०२० को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेको र रिपब्लिकन गभर्नर रोन डेसान्टिसको नेतृत्वमा रहेको दक्षिणपूर्वी राज्य करिब एक दशकदेखि डेमोक्र्याटको पहुँचभन्दा बाहिर रहेको छ ।

तर ट्रम्पको कार्यकालमा सर्वोच्च अदालतले गर्भपतन गर्न पाउने सङ्घीय अधिकारलाई खोसेपछि रिपब्लिकनहरूको विशेष प्रभाव भएका राज्यहरूमा पनि मतदाताहरू यस मुद्दामा एकजुट भएका छन् ।

यसैबीच नोभेम्बरमा ह्वाइट हाउसको पुनरागमनको लागि प्रचार गर्न अदालत छोड्न नपाउने भएपछि ट्रम्पले मङ्गलबार न्यूयोर्कमा आफ्नो गोप्य लेनदेनसम्बन्धी सुनुवाईमा भाग लिनुहुने भएको छ ।

मे १ देखि लागू हुने सर्वोच्च अदालतबाट हालै फैसला भएको छ हप्तापछिको गर्भपतनमा प्रतिबन्धलाई कायम राखेको निर्णय फ्लोरिडाका मतदाताले कसरी लिनेछन् भन्ने बिषय दुवै पक्षका लागि उच्च जोखिमको बिषय देखिएको छ ।

गर्भपतनको अधिकार सुनिश्चित गर्नेे प्रतिबन्धसम्बन्धी नियम (कानून) पनि नोभेम्बरमा हुने चुनावपछि फुकुवा हुन सक्छ ।

सर्वोच्च अदालतले गर्भपतनको अधिकार नियमनलाई फिर्ता गरेदेखि २१ वटा राज्यहरूले गर्भपतनमा प्रतिबन्ध लगाएका छन् वा कडा प्रतिबन्ध लगाएका छन् ।

यद्यपि हरेक पटक यो मुद्दा प्रत्यक्ष रूपमा मतदाताहरूमा जाँदा गर्भपतनको पक्षधरहरूले जितेका गर्भपतन अधिकारका अभियानकर्ताहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति वाइडेनका चुनावी अभियानका प्रवक्ता जुली चाभेज रोड्रिगेजले फ्लोरिडामा जित हासिल गर्न सजिलो राज्य नभए पनि राष्ट्रपति बाइडेनका लागि यो जित योग्य राज्य भएको बताउनुभएको छ ।

“हरेक दिन ट्रम्पका कारण अमेरिकी महिलाहरूले सामना गरिरहेको त्रास (गर्भपतन सम्बन्धी निर्णय)का लागि जिम्मेवार यस घटनालाई अमेरिकीहरूले कुनै न कुनै तरिकाले बिर्सनेछन् र यसपटक पनि आफुलाई जिताउनेछन् भन्नेमा ट्रम्प आशावादी रहेको देखिन्छ ।

आजीवन क्याथोलिक धर्मावलम्बी रहेका ८१ वर्षीय बाइडेनले लामो समयदेखि गर्भपतनका विषयमा ट्रम्पसँग लड्दै आउनुभएको छ ।

धर्मसँग कमजोर सम्बन्ध भएका ट्रम्पले सन् २०२२ मा सर्वोच्च अदालतले ‘रो भर्सेज वेड’लाई उल्टाउने निर्णयमा आफ्नो भूमिकाबारे घमण्ड गर्दै आउनुभएको छ ।

उक्त फैसलाले ट्रम्पले नियुक्त गरेका परम्परावादी न्यायाधीशहरूले गर्भपतनको संवैधानिक अधिकारलाई कायम राख्ने आधा शताब्दी लामो कानुनी नजिरलाई खारेज गरेको थियो ।

रिपब्लिकन–नियन्त्रित राज्यहरूमा महिलाहरूले प्रजनन हेरचाहमा पहुँच गर्न विविध समस्याहरूको सामना गर्नुपरेको छ । यसमा गैर–व्यवहार्य गर्भधारण र आईभीएफ उपचार पनि समावेश छ ।

अधिकांश अमेरिकीहरू कम्तिमा केही गर्भपतन सुरक्षाको पक्षमा रहेपनि सर्वोच्च अदालतको निर्णय धार्मिक अधिकारको लागि एउटा महत्त्वपूर्ण विजय थियो ।

त्यसपछि ट्रम्पले १५ हप्ताको प्रतिबन्धमा हस्ताक्षर गर्ने र यो निर्णय राज्यको भएको बताउनुभएको थियो ।

चाभेजले भन्नुभयो, डेमोक्र्याटहरूले यसलाई खरीद गर्दैनन् तथापि ट्रम्प र उहाँका सहयोगीहरूले प्रजनन अधिकारमा उनीहरूको आक्रमण रोक्ने कुनै सङ्केत देखाएका छैनन् ।

यसैबीच ट्रम्पका कन्जरभेटिभ उपराष्ट्रपति माइक पेन्सले न्युयोर्क टाइम्समा लेख्नुभएको छ, “आफ्ना पूर्व मालिकले ‘जीवनपयोगी आन्दोलनलाई धोका दिनुभएको छ ।

कन्जरभेटिभ राज्यहरूमा गर्भपतन अधिकारको मत सफल भए तापनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ ।

सन् २०१६ मा डेमोक्र्याटिक पार्टीको प्राथमिकतामा रहेको न्यूनतम पारिश्रमिक बढाउने उपाय राष्ट्रपतिका लागि छनोटसँगै मतदानमा राखिएको थियो ।

ट्रम्पले जस्तै पारिश्रमिक बढाउने निर्णयले बहुसङ्ख्यक मतदाताको मन जितेको छ र यस मुद्दाले बाइडेनलाई सहयोग पुग्नेछ । रासस

मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.