• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १० घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १० घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • ११ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • ११ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • ११ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १७ घण्टा 

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १ दिन 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १ दिन 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ७. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • १०. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन

  •  सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

पाटन (ललितपुर) । नेपालमा स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिता जिम साइमन्सको निधन भएको छ ।

गणितविज्ञ एवं बाल स्ट्रिटका सफल लगानीकर्ता जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको ‘निक साइन्स फाउन्डेसन नेपाल’का अध्यक्ष विद्याधर मल्लिकले जानकारी गराउनुभयो ।

“जिम साइमन्सको अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा गत शुक्रबार उहाँको निधन भएको हो, सन् २००२ मा उहाँको छोरा निक साइमन्स नेपाल भ्रमणमा आउनुभएको थियो, त्यतिबेला उहाँले नेपालप्रतिको लगावबारे आमाबुवालाई भन्नुभएको थियो, सन् २००३ मा इन्डोनेसियामा निकको मृत्यु भएको थियो, त्यसपछि जेम्सले छोराको नाममा निक साइमन्स फाउन्डेसन र निक साइमन्स इन्स्टिच्युटमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनुभएको थियो”, उहाँले भन्नुभयो ।

उहाँले गणितका क्षेत्रमा क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी र कन्डेन्स्ड मेटर फिजिमक्समा महत्त्वपूर्ण भूमिका खेल्ने अध्ययन प्रकाशित गरेको उहाँले जानकारी गराउनुभयो । पूरा नाम जेम्स ह्यारिस साइमन्स रहेका उहाँले सन् १९७५ मा ज्यामितिमा अमेरिकाको राष्ट्रिय पुरस्कार पाउनुभएको थियो । पछि ४० वर्षको उमेरमा उहाँले लगानीका क्षेत्रमा काम सुरु गर्नुभएको थियो । उहाँले ‘रेनेसान्स टेक्नोलोजिज’ नामक लगानी व्यवस्थापन कम्पनी स्थापना गर्नुभएको थियो ।

गणितकै विज्ञता प्रयोग गरेर उहाँले यो कम्पनीलाई केही दशक वार्षिक ६६ प्रतिशतसम्म नाफा कमाउन सफल बनाउनुभएको थियो । उहाँले सुरु गरेको गणितमा आधारित कम्प्युटर पद्धतिको प्रयोगपछि अन्य कम्पनीले थालेका थिए र लगानीकर्तालाई ठूलो मुनाफा दिन सफल भएका थिए ।

साइमन्सले ठूलो रकम विश्वभर दान गर्दै आउनुभएको थियो । उहाँको परोपकारी संस्था साइमन्स फाउन्डेसनले नेपालमा निक साइमन्स इन्स्टिच्युटबाट स्वास्थ्यका क्षेत्रमा सहयोग एवं योगदान गर्दै आएको छ । फोर्ब्सका अनुसार हाल उहाँको कूल सम्पत्ति ३१ अर्ब अमेरिकी डलरभन्दा बढी छ । रासस

सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.