• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

सुत्केरीलाई यातायात खर्च

  •  बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित

रामपुर (पाल्पा),रामपुर नगरपालिका–७ बत्तरकोतकी अर्चना गौतमले सुत्केरी यातायात खर्चबापत रु तीन हजार ३७५ रकम बुझ्नुभयो । उहाँलाई नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखामार्फत सो रकम प्राप्त भएको हो ।

रामपुरदेखि जिल्ला सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाससम्मको यातायात खर्च रेडक्रस मार्फत पाउँदा उहाँ खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अस्पतालमा सुत्केरी हुन जाँदा लागेको एकतर्फी एम्बुलेन्स यातायातखर्च पाउँदा धेरै सहयोग मिलेको छ, यस्ता कार्यक्रमले अस्पतालसम्म सुत्केरी हुन यातायातखर्च अभावमा पुग्न नसक्ने परिवारलाई ठूलो राहत मिल्नेछ” ।

रामपुर ७ की टीकादेवी भट्टराईले पनि लुम्बिनी मेडिकल कलेजमा सुत्केरी हुन गएबापत रु तीन हजार ३७५ रकम बुझ्नुभएको छ । एकतर्फी भए पनि यातायात खर्चले आर्थिक अवस्था नाजुक भएका परिवारमा सघाउ पुग्ने जनाउँदै उहाँले अस्पतालसम्म पुग्ने खर्च कसरी जुटाउने भन्ने पिरलो हटेको प्रतिक्रिया दिनुभयो ।

रामपुर नगरभित्रका २२ महिलालाई सुत्केरी सहयोग रकम वितरण गरेको रेडक्रस उपशाखा सभापति मनोरथ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रामपुरदेखि तानसेनसम्म सुत्केरी हुन पुगेका १९ लाई प्रतिव्यक्ति रु तीन हजार ३७५, रामपुरदेखि बुटवलसम्म तीन जनालाई प्रतिव्यक्ति रु चार हजार ८७५ रकम हस्तान्तरण गरिएको हो ।

“रेडक्रसको स्वर्ण महोत्सवको उपलक्ष्यमा सन् २०२१ जनवरीदेखि डिसेम्बर १५ सम्म सुत्केरी भएका महिलालाई एकतर्फी यातायातखर्च उपलब्ध गराइएको छ, यस कार्यक्रममा संस्थाले तोकेको समयमा प्रक्रिया पूरा गरेर आउने जोकोही पनि सहभागी हुन सक्नुहुनेछ, विशेषगरी गरिब आर्थिक अवस्था कम भएका परिवारमा ठूलो सघाउ पुगेको छ” उहाँले भन्नुभयो ।

सो कार्यक्रममा सहभागी हुन अस्पतालमा नवजात शिशु जन्मिएको प्रमाणपत्र, अस्पतालको ‘डिस्चाजर्’ प्रमाण पत्र, एम्बुलेन्सले भाडा बुझेको रसिद, सम्बन्धित वडाको सिफारिससहित शाखामा पेश गर्नेलाई मात्र यातायातखर्च शाखाले वितरण गर्ने गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सुत्केरीलाई लक्षित गर्दै संस्थाले गरेको यस कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने जनाउनुहँुदै रामपुरमा शाखाको भवन नभएको हुँदा भवन निर्माणमा नगर सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । गतवर्ष पनि शाखाले १९ जनालाई सुत्केरी यातायात खर्च रकम प्रदान गरेको थियो ।

बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.