• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०९, २०८३
शुक्रबार, असोज ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
  • १ घण्टा 

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
  • ३ घण्टा 

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार
  • २२ घण्टा 

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो
  • २२ घण्टा 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने कसुरमा कैद र जरिबाना दुवै अनिवार्य हुने गरी कानुन संशोधनको प्रस्ताव
  • २२ घण्टा 

आन्दोलनरत आवासीय चिकित्सकलाई कलेज छाड्न अल्टिमेटम
  • २२ घण्टा 

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व
  • २३ घण्टा 

गुल्मीमा रेबिजविरुद्ध निःशुल्क खोप अभियान
  • २३ घण्टा 

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

  • २. विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

  • ३. डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

  • ४. यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

  • ५. क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

  • ६. आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

  • ७. जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम

  • ८. भरतपुर अस्पतालमा १२२ जना सर्पदंशका बिरामीको उपचार

  • ९. अस्पतालको गेटमा सुत्केरी प्रकरण : चिकित्सक, नर्स र कर्मचारीमाथि कार्वाही सिफारिस

  • १०. निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय

गुल्मीमा रेबिजविरुद्ध निःशुल्क खोप अभियान

  •  बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित

गुल्मी । पछिल्लो तीन वर्षमा रेबिजका कारण तीन जनाको मृत्यु भएपछि यहाँ रेबिज रोगको जोखिम न्यूनीकरणका लागि निःशुल्क खोप तथा सचेतना अभियान सञ्चालन गरिएको छ । रेबिजका कारण कालीगण्डकी गाउँपालिकामा दुई जना र गुल्मीदरबार गाउँपालिकामा एक जनाको मृत्यु भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लामा सप्ताहव्यापी निःशुल्क खोप तथा सचेतना अभियान सञ्चालन गरेको हो । सोही अभियानअन्तर्गत भेटेरिनरी अस्पतालमा पशु चिकित्सकमार्फत घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइ रहेको कार्यालय प्रमुख हुमाकान्त पाण्डेले जानकारी दिनुभयो ।

अभियानकै क्रममा रेबिज रोगको जोखिम, लक्षण तथा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी गराउन विद्यालय स्तरसम्म पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । यसै क्रममा सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा बिहीबार सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो । कार्यक्रममा कार्यालय प्रमुख पाण्डेले रेबिजबाट जोगिन अपनाउनुपर्ने सावधानी, सम्भावित जोखिम तथा बच्ने उपायबारे विद्यार्थीलाई जानकारी गराउनुभयो । विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीस र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन काउछाले रेबिजबाट जोगिन विद्यालय तहदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । रेबिजको मुख्य कारका रुपमा रहेको सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण गर्न कार्यालयले बन्ध्याकरण कार्यक्रमलाई समेत मुख्य प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लाका १२ वटै स्थानीय तहको सहभागितामा एक हजार दुई सय ४७ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । तीमध्ये ५५७ वटा डाँगो र ६९० वटा डाँगी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीकी डाक्टर सोनिया थापाले जानकारी दिनुभयो । कार्यालयले गुल्मीलाई रेबिज मुक्त जिल्ला बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गरेको जनाएको छ । त्यस्तै कार्यालयले घरपालुवा कुकुर तथा बिरालोलाई अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउन तथा सामुदायिक कुकुर नियन्त्रण गरी बध्याकरण गर्न र अनिवार्य रुपमा रेबिजविरुद्धको खोप लगाउने अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ।रासस

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

ताजा

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.