• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०९, २०८३
शुक्रबार, असोज ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
  • १ घण्टा 

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
  • ३ घण्टा 

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार
  • २२ घण्टा 

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो
  • २२ घण्टा 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने कसुरमा कैद र जरिबाना दुवै अनिवार्य हुने गरी कानुन संशोधनको प्रस्ताव
  • २२ घण्टा 

आन्दोलनरत आवासीय चिकित्सकलाई कलेज छाड्न अल्टिमेटम
  • २२ घण्टा 

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व
  • २३ घण्टा 

गुल्मीमा रेबिजविरुद्ध निःशुल्क खोप अभियान
  • २३ घण्टा 

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

  • २. विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

  • ३. डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

  • ४. क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

  • ५. यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

  • ६. आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

  • ७. जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम

  • ८. भरतपुर अस्पतालमा १२२ जना सर्पदंशका बिरामीको उपचार

  • ९. अस्पतालको गेटमा सुत्केरी प्रकरण : चिकित्सक, नर्स र कर्मचारीमाथि कार्वाही सिफारिस

  • १०. निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

  •  बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित

चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।

मन्त्री तामाङले बाढीपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, प्राथमिक उपचार, तथा ‘होल्डिङ सेन्टर’को व्यवस्थापनदेखि स्वास्थ्य सेवा विस्तारका कामलाई निरन्तरता दिइएको बताउनुभयो । भोटेकोशीमा बाढी आएलगत्तै प्रदेशका मुख्यमन्त्री, आफू र अर्थमन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा पुगेर सङ्घ तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरेको उहाँले बताउनुभयो ।

बाढीबाट विद्यालय, स्वास्थ्य चौकीलगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा नुवाकोट, धादिङ र रसुवाका विभिन्न स्थानमा सम्पर्क विच्छेद भएकाले त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन प्रदेश सरकार केन्द्रित भएको मन्त्री तामाङको भनाइ छ । उहाँका अनुसार त्रिशूलीमा रहेका दुईवटा जनस्वास्थ्य तथा जिल्ला अस्पताल, आयुर्वेद अस्पताल तथा बेत्रावती, स्याफ्रुबेँसी र धादिङका स्वास्थ्य कार्यालयमार्फत सेवा दिइँदै आएको छ ।

स्वास्थ्य सेवाको आवश्यकता अझै रहेको भन्दै प्रदेश सरकारले एक सयभन्दा बढी स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।मन्त्री तामाङले भन्नुभयो, “स्वास्थ्य कर्मचारी एक सयभन्दा बढी पठाउँदा पनि त्यहाँ सेवा अझ बढी दिनुपर्ने अवस्था भएकाले विभिन्न संस्थासँग समन्वय गरेर उहाँहरूलाई स्वास्थ्य सेवामा जोडेर काम गरिरहेका छौँ ।”

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

लोकप्रिय

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

डा. महेश्वर प्रसाद र डा.मधु गुप्ताको प्रेरणादायी प्रेमयात्रा

क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

यस्ता छन् मिर्गौला खराब हुँदा देखापर्ने लक्षणहरू

ताजा

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेश सरकार

चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.