• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

सुत्केरीलाई पोषण भत्ता, अशक्त, ज्येष्ठ तथा अपाङग व्यक्तिलाई घरमै उपचारको व्यवस्था

  •  सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित

कञ्चनपुर, बेलौरी नगरपालिकाले सुत्केरीलाई रु ९०० पोषण भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकामा बसोबास गर्ने सुत्केरीलाई आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि भत्ताको रकम उपलब्ध गराइने भएको हो । सुत्केरी पोषण भत्ताका लागि स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने र नगरपालिकामा बसोबास भएको हुनुपर्नेछ ।

नगरप्रमुख पोतीलाल चौधरीका अनुसार नगरपालिकामा बसोबास गर्ने अशक्त, ज्येष्ठ तथा अपाङ्ग व्यक्तिलाई घरमै गएर स्वास्थ्य परीक्षण तथा परामर्शका लागि स्वास्थ्यकर्मीलाई खटाइनेछ । “सुत्केरी भएकालाई भत्ता दिने र घरमै स्वास्थ्य परीक्षण गर्ने कार्यका लागि नगर कार्यपालिकामा निर्णय गरेका छौँ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “नगरसभाबाट बजेटको व्यवस्था गरी कार्यक्रम सञ्चालन हुन्छ । योसँगै कार्यपालिकाबाट प्रतिदिन छ घण्टा अनिवार्य र अतिरिक्त समय कार्य गरेवापत स्वास्थ्यकर्मीलाई प्रतिदिन रु ७०० भत्ता र रु २०० यातायात खर्च दिने निर्णयसमेत गरिएको छ ।”

गेटा आँखा अस्पताल उपचार केन्द्र बेलौरीलाई तत्काल सर्जिकल सेवा तथा स्वास्थ्य बीमा सञ्चालन गराउनका लागि पहल गरिने भएको छ । “नगर क्षेत्रमा उत्पादन हुने फोहर व्यवस्थापनका लागि छलफल गर्छौँ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “नाप नक्सा कार्य सम्पन्न भइसकेका नगरपालिकाको वडा नं ४ अन्तर्गत रहेका भूमिहीन, दलित भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको यथाशीघ्र लालपूर्जा तयार गरी वितरण गर्छौँ ।”

नगरपालिकाको सीमा क्षेत्रमा भारतीय एसएसबीद्वारा भइरहेको नेपाली भूमि अतिक्रमण कार्य रोक्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृह तथा परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । बेलौरी छोटी भन्सार नाका सञ्चालनका लागि पटकपटक सम्बन्धित निकायमा पत्राचार गरिए पनि हालसम्म कुनै प्रक्रिया अगाडि नबढेकाले यथाशीघ्र नाका सञ्चालनका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृह तथा परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.