• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

स्थानीय तहबाट सञ्चालित अस्पतालले जनताको सेवा गरेको छ : स्वास्थ्य मन्त्री खापुङ

  •  बुधबार, असार २२, २०७९ मा प्रकाशित

भक्तपुर,स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीय तहबाट सञ्चालित अस्पतालले जनताको व्यापक सेवा गर्ने गरेको बताउनुभएको छ । स्थानीय अस्पताल सञ्चालनका बारेमा आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँगको छलफलमा उहाँले स्थानीय तहको अस्पतालको स्तरवृद्धिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । मन्त्री खापुङले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अवलोकन गर्न आउने बताउँदै ख्वप अस्पतालले प्रदान गरेको सेवाका बारेमा जानकारी लिनुभयो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शय्या क्षमताको ख्वप अस्पतालबाट प्रवाहित सेवा तथा सुविधाबारे मन्त्री खापुङलाई जानकारी गराउँदै अस्पतालले घरदैलो नर्सिङ सेवा सञ्चालनका साथै दैनिक ७०० भन्दा बढी बिरामीलाई स्वास्थ्योपचार प्रदान गर्दै आइरहेको जानकारी गराउनुभयो । ख्वप अस्पतालको लागि आवश्यक एमआरआई, सिटीस्क्यान मेसिन, ओटी लाइट, एम्बुलेन्स, ओटी टेबल, इन्डोस्कोपी, कोलोनोस्कोपीलगायत स्वास्थ्य उपकरण तथा भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक सहजीकरण एवं सहयोग गरिदिन उहाँले मन्त्री खापुङलाई आग्रह गर्नुभयो ।

त्यसैगरी भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलासँग बीमा सेवाबापतको रकम भुक्तानी गर्न माग गर्नुभयो । ख्वप अस्पतालबाट बीमामा आबद्ध सेवाग्राहीलाई प्रदान गर्दै आएको सेवाबापत हालसम्म स्वास्थ्य बीमा बोर्डबाट रु छ करोड ६४ लाख ३८ हजार ४५२ रकम आउन बाँकी रहेकाले उक्त रकम निकासाको लागि आग्रह गर्नुभयो । स्वास्थ्य बीमा कार्यक्रमले सरकारी अस्पताललाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले व्यापक जनता यस सेवाबाट लाभान्वित भइरहेकामा समयमै बीमा रकम निकासा गर्न बोर्ड क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

बोर्डका कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको पैसा भुक्तानी र बजेट निकासा समयमै नहुँदा धेरै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम पत्र पठाएर सेवा बन्द गर्ने गरेको बताउनुभयो । उहाँले भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको र आगामी असोजसम्ममा सबै भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाउँदै बीमितको सङ्ख्या बढ्दै जाँदा र जनशक्ति अभावले भुक्तानीमा समस्या आएको बताउनुभयो ।

बुधबार, असार २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.