• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन

  •  मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित

भक्तपुर,स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले बिरामीमैत्री वातावरणमा सेवा प्रवाह गर्न भक्तपुरका अस्पतालहरुलाई निर्देशन दिनुभएको छ । भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज अवलोकन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्दै यस अस्पताललाई कम्तीमा ५०० शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले क्यान्सरका बिरामी बढिरहेको अवस्थामा अस्पतालको शय्या र भवन निकै अभाव भएको पाइएको उल्लेख गर्दै यस अस्पताललाई ५०० शय्यामा विस्तार गर्न सके मात्रै आगामी २० वर्षसम्म सहज हुने बताउनुभयो ।

अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने भन्दै अस्पतालमा भवनको अभाव देखिएकाले यो समस्या समाधान गर्न सरकारका तर्फबाट आफूले आवश्यक भूमिका खेल्ने बताउनुभयो । सीमित स्रोतसाधनका बाबजुद पनि धेरै सेवा प्रदान गर्नु अस्पताल धन्यवादको पात्र भएको भन्दै मन्त्री केसीले कतिपय ठाउँमा चिकित्सकबाट र अस्पतालबाटै लापरबाही भएको सुनिरहँदा यहाँको सेवा प्रभावकारी भएको देख्दा खुसी लागेको बताउनुभयो ।

लामो समयदेखि क्यान्सर अस्पतालमा करारमा काम गर्ने कर्मचारीहरुको समस्याको समाधान गर्न आफू लाग्ने उहाँले बताउनुभयो । क्यान्सर अस्पतालका कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परिमार्जन गर्न स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी राज्यमन्त्री केसीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समेत अवलोकन गर्दैै डायलासिस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले मिर्गौलाको बिरामीले अहिले पनि सजिलैसँग डायलासिस गर्न नपाएर लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको र प्रत्यारोपणमा पनि लामो समय पालो कुर्नुपर्ने बाध्यता अब हटाउनुपर्ने बताउनुभयो । यसका लागि आफूले आवश्यक पहल गर्ने बताउँदै बिरामीलाई कुनै पनि दुःख नदिन उहाँले निर्देशन दिनुभयो ।

बिरामीले अहिले पनि शय्या नपाएर मर्कामा परिरहेको आफूले जानकारी पाएको भन्दै उहाँले त्यो समस्या समाधान गर्न आफूले के गर्नुपर्छ तयार रहेको पनि बताउनुभयो । अनुगमनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्मालगायतको टोलीको सहभागिता रहेको थियो ।

मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.