• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • ३ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मिर्गौला पीडित सरोकार समाज नेपालद्धारा डायलासिस सेवा सस्तो गर्न आग्रह

  •  मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित

काठमाडौँ । समाजले आज त्रिभुवन शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लेलाई भेटेर शिक्षण अस्पतालले सरकारले डायलासिसका लागि दिएको रकमभन्दा बढी शुल्क लिएको भन्दै शुल्क कम गर्न माग गरेको हो । समाजका अध्यक्ष बलराम सुवेदीले सरकारले मिर्गौला पीडितलाई डायलासिस गर्न एकपटकको लागि रु दुई हजार ५०० दिने गरे पनि त्रिवि शिक्षण अस्पतालले सोही शुल्कभन्दा बढी रकम लिएको भन्दै सरकारले दिएकै रकमभित्र मिर्गौला पीडितलाई डायलासिस गर्न माग गर्नुभयो ।

“मिर्गौैला बिरामी आफैँमा बिरामी हो, सरकारले मिर्गौला बिरामीलाई दिएको रकमभित्रै डायलासिस होस् भन्ने हाम्रो समाजको माग हो”, उहाँले भन्नुभयो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्लेले त्रिवि शिक्षण अस्पतालले मिर्गौला पीडितलाई गुणस्तरीय डायलासिस सेवा प्रदान गर्दा केही शुल्क बढी हुन गएको बताउँदै विशेषज्ञको सल्लाहअनुसार यसलाई कम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“बजारमा डायलासिस गर्ने सामाग्रीको मूल्य बढी हुँदा बिरामीलाई डायलासिसको रकम थोरै मात्रामा बढ्न गएको हो, बिरामीलाई कसरी कम शुल्कमा डायलासिस गराउन सकिन्छ भनेर शिक्षण अस्पतालले लागिरहेको छ”, उहाँले भन्नुभयो । मिर्गौला पीडित बिरामीको सेवाका लागि शिक्षण अस्पताल सधैँ गम्भीर रहेको उहाँको भनाइ छ ।

निर्देशक डा काफ्लेका अनुसार त्रिभुवन शिक्षण अस्पताललमा मात्र दैनिक ६६ जनालाई डायलासिस गर्दै आएको छ । शिक्षण अस्पतालमा डायलासिसका लागि ५०० बिरामी पर्खाइमा रहेको निर्देशक काफ्लेले बताउनुभयो । मिर्गौला पीडित सरोकार समाजका अनुसार हाल देशभर ४६ हजारभन्दा बढी मिर्गौला पीडित रहेका छन् । काठमाडौँ उपत्यकाका ३१ अस्पतालले सरकारको सहयोगमा बिरामीलाई निःशुल्क डायलासिस गराउँदै आएका छन् । एक बिरामीले हप्ताको दुईदेखि तीन पटकसम्म आवश्यकता हेरेर डायलासिस गर्ने गरेको समाजले जनाएको छ ।

मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.