• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, असोज २८, २०८३
बुधबार, असोज २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
  • १० घण्टा 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • ११ घण्टा 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • ११ घण्टा 

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल
  • १२ घण्टा 

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते
  • १२ घण्टा 

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
  • १२ घण्टा 

लागुऔषधसहित छ जना पक्राउ
  • १६ घण्टा 

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • १७ घण्टा 

के हो स्क्रब टाइफस ? कसरी सर्छ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • २. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ३. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ४. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • ५. लागुऔषधसहित २५ जना पक्राउ

  • ६. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ७. गाँजासहित युवक पक्राउ

  • ८. ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • ९. आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न अभिभावकलाई आग्रह

  • १०. एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

बन्दीपुरमा किशोरी महिनावारी स्वास्थ्य सचेतना कार्यक्रम

  •  मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

तनहुँ । स्पाउज क्लब अफ आर.सी. चितवन र रोटरी क्लब अफ चितवनको आयोजनामा भानु माध्यमिक विद्यालय, बन्दीपुर, तनहुँमा किशोरीहरूका लागि “स्वास्थ्य, शरीर र विज्ञान: बुझौँ, स्वीकारौँ र गर्व गरौँ” शीर्षकमा स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कक्षा ७ देखि १२ सम्मका ११० जना छात्राहरूको सहभागिता रहेको उक्त कार्यक्रममा महिनावारी, शारीरिक परिवर्तन र सरसफाइबारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रमको मुख्य स्रोत व्यक्तिका रूपमा स्टाफ नर्स तथा स्पाउज क्लब अफ आर.सी. चितवनकी अध्यक्ष जानकी तिवारी शर्मा रहनुभएको थियो । उहाँले डिजिटल प्रस्तुतिमार्फत स्त्री प्रजनन प्रणाली, महिनावारी चक्र, किशोरावस्थामा आउने शारीरिक तथा भावनात्मक परिवर्तनहरू र महिनावारीसम्बन्धी समाजमा व्याप्त अन्धविश्वास तथा भ्रमहरू प्रस्तुत गर्नुभयो । उहाँले सन्तुलित पोषण, सफा प्याडको प्रयोग र विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारका स्वास्थ्य मापदण्डहरूबारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा स्पाउज क्लबका सदस्यहरू कविता चुके, मना पिया, रोशनी प्रधान र जलश्री श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी रोटरी क्लब अफ चितवनका अध्यक्ष गजेन्द्र श्रेष्ठ, पास्ट प्रेसिडेन्ट काउन्सिल चियर भानु शर्मा, पूर्वअध्यक्षहरू उत्तमलाल चुके, दिलीप पिया, दीपक प्रधान, प्रेसिडेन्ट इलेक्ट राजन पिया, उपाध्यक्षहरू गोपाल भट्टराई र गुनेश्वर महतो तथा सचिव रोशन खरेललगायत पदाधिकारीहरूको विशेष उपस्थिति थियो ।

कार्यक्रमको अन्तिम चरणमा खुला प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो, जहाँ विद्यार्थीहरूले निर्धक्क भएर प्रश्नहरू सोधेका थिए । किशोरीहरूले सचेतना सत्र एकदमै उपयोगी रहेको भन्दै खुसी व्यक्त गरेका थिए ।

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
पोप लियो चौधौँको शल्यक्रिया सफल
अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड

लोकप्रिय

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

लागुऔषधसहित २५ जना पक्राउ

ताजा

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

पोप लियो चौधौँको शल्यक्रिया सफल

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.